Home Tag "Pokhara volleyball Club"

यसरी भित्रियो अष्ट्रेलियाको नेपाली समुदायमा हाम्रो राष्ट्रिय खेल भलिबल।

हालै मात्र राष्ट्रिय खेल घोषित भलिबल नेपालका ७५ ओटै जिल्लामा खेलिने लोकप्रिय खेल हो। नेपालमा मात्रै हैन प्रवासमा समेत नेपालीको बसोबास रहेका प्राय देशहरुमा नेपालीहरु एक आपसमा मिलेर भलिबल खेल्छन्। अष्ट्रेलियाको नेपाली समुदायमा चाहीं यो खेल कहिलेदेखि र कसरि भित्रियो ? सुन्नुहोस् आदरणीय टिका कार्कीको सम्झनामा अष्ट्रेलियाको नेपाली समुदायमा भलिबलको विकास। (62)