Home Tag "बिरामी"

धामीको भर पर्दा चारको मृत्यु

जाजरकोट । एक सातादेखि फैलिएको रूघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रूघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरूप शाही र ६२ वर्षीया आइती तिरूवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताउनुभयो । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो । त्यस्तै […]