Home Tag "अभियान"

अष्ट्रेलियावासी विजयलगायत भरतपुरका युवाको सपना– गुट्खामुक्त भरतपुर महानगर

चितवन । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी संगठनका अध्यक्ष नेपाली युवा विजय सापकोटा नेपाल आउँदा गृहनगर भरतपुर पुगे । युवाहरूसँग एउटा सोचको विकास गरे र अभियानमा सक्रिय भए । अभियान थियो– गुट्खामुक्त भरतपुर महानगर ! सहरको सौन्दर्यताको ह्रास गरिरहेको गुट्खाले युवाको स्वास्थ्यमा पनि भयानक असर गरिरहेको देखेपछि यो सोचको विकास भएको थियो । ‘सहर सौन्दर्यताका लागि यो […]