निर्मलाकाे न्यायकाे लागि सिड्नीमा दवाव कार्यक्रम

नेपाल रिपाेर्टस् , ३१ भाद्र एसफिल्ड पार्कमा आज दिउँसोको २ बजे कार्यक्रम हुँदै निर्मलाकी आमाबाले भने न्याय दिन नसके गोली देऊ सरकार आमा भन्छिन राष्ट्रपतिलाई आफ्नै छोरीलाई परेजस्तो सम्झेर न्याय दिलाउनुहोस् १३ बर्षे बालिका निर्मला पन्तको हत्या भएको ५० दिन नाघिसक्दा पनि हत्यारा पत्ता लगाइ सजाय दिलाउन माग राख्दै अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले सिड्नी एसफिल्ड …

निर्मलाकाे न्यायकाे लागि सिड्नीमा दवाव कार्यक्रमRead More »

अाफ्नाे समाज अाफै सफार्इ गर्न तल्लीन

३० भदाै ‘मानिसका लागि स्वच्छ गृह’ भन्ने विश्व सरसफाइ दिवस २०१८ को नाराका साथ व्यासी भक्तपुरकाे युवा जागृति समाजले सरसफार्इ कार्यक्रमलार्इ निरन्तरता दिएका छन् । विगतका दिनहरूमा पनि अाफ्नाे ठाउँलार्इ स्वच्छ बनाउनका लागि सरसफार्इ कार्यक्रमलार्इ प्राथमिकतामा दिएकाे कुरा कार्यक्रमका संयाेजक सुजित दुवालले बताएका छन् । उनका अनुसार विश्व सरसफार्इ दिनमा मात्र नभएर बेला बेला सरसफार्इ …

अाफ्नाे समाज अाफै सफार्इ गर्न तल्लीनRead More »

फाेहर व्यवस्थापन असम्भव छ

जमिन रार्इ । काठमाडौँ, ३० भदौ अाज सेटेम्बर १५ हरेक वर्ष झैँ यसपाली पनि विश्व नै भरि सरसफाइ दिवस मनाइयाे । नेपाल पनि अछुताे रहन सकेन । विश्वकै सन्धर्वलार्इ नकाेट्यार्इ यस लेखकाे दायरा खुम्च्याउन चाहान्छु । नेपाल भित्रकाे सरसफाइकाे बारेमा केहि कुरा हरू काेट्टयाअाैँ । सबै भन्दा पहिले केहि सरसफाइ सम्बन्धि प्रसंगहरू जाेड्दै मुख्य मुद्दामा …

फाेहर व्यवस्थापन असम्भव छRead More »

निर्मला हत्या प्रकरणकाे ५० दिन, दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० भदौ कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तलार्इ बलात्कारपछि हत्या गरिएकाेमा हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । निर्मलाकाे को शव साउन ११ गते उखुबारीमा फेला परेपछि ५० दिन बितिसक्दा पनि हत्यारा पहिचान गरी उचित कारवाही हुन सकेकाे छैन । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा …

निर्मला हत्या प्रकरणकाे ५० दिन, दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शनRead More »

दाहाल चीन प्रस्थान

काठमाडौँ, ३० भदौ केहिदिन अघिकाे भारत भ्रमणपछि चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गरेका छन् । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताए । यस्तै विगतमा दुई देशका सरकारका बीचमा …

दाहाल चीन प्रस्थानRead More »

फ्लोरेन्स आँधी, पाँचको मृत्यु

काठमाडौं । अमेरिकामा आएको फ्लोरेन्स समुद्री आँधीमा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ । पूर्वी तटीय क्षेत्रमा आएको उक्त आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ । विद्यु्त् आपूर्ति नियमित गर्न कम्तीमा एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ । उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झन्डै १७ लाख …

फ्लोरेन्स आँधी, पाँचको मृत्युRead More »

नायिका सुष्मिता केसीले अष्ट्रेलियन नागरिकसँग गरे इङ्गेजमेन्ट

काठमाडौं, भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरिन् । उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको …

नायिका सुष्मिता केसीले अष्ट्रेलियन नागरिकसँग गरे इङ्गेजमेन्टRead More »

छाेरीलार्इ याे समाजमा जन्मन पाउँने अधिकार छैन

जमिन रार्इ, भदाै, २९ याे शिर्षक देखेर तपार्इ अाश्चर्यमा पर्नुभयाे हाेला अनि गाली गर्नुहाेला । तर याे शिर्षक हाम्राे समाजकाे तीताे यथार्त हाे, भाेग्दै र देख्दै अाएकाे यथार्त हाे । भन्नलार्इ त भन्छाैँ, जन्मनु त हामी सबैकाे नैसर्गीक अधिकार हाे ।  छोरा र छोरी बीचको विभेद हुनुहुँदैन । समान अधिकार पाउँनु पर्छ । के यथार्तमा याे …

छाेरीलार्इ याे समाजमा जन्मन पाउँने अधिकार छैनRead More »

आज ऋषि पञ्चमी मानार्इदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन …

आज ऋषि पञ्चमी मानार्इदैRead More »

प्रसूति बिदा एक बर्ष सम्म पाउने

सुत्केरी महिलाले एक बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो जानकारी अाजकाे कान्तिपुर दैनिकमा संप्रेषण गरिएकाे छ।