अस्ट्रेलियामा भोक भोकै बस्नु पर्ने नेपाली बिध्यार्थीको बाध्यता

द युनिभर्सिटीज अस्ट्रेलियाले सार्वजनिक गरेको रिपोर्टमा अस्ट्रेलियाका युनिभर्सिटीका अधिकांश विद्यार्थीहरु भोकै रहने गरेको तथ्य खुलेको छ । आम्दानी भन्दा खर्च बढी हुने भएका कारण सन् २०१७ मा हरेक सात जनामा एक जना विद्यार्थी पैसा नभएर भोकै बस्नु परेको तथ्याङ्क बाहिर आएको हो । यस अवस्थामा विदेशी विद्यार्थी मात्र नभएर अस्ट्रेलियाको रिजनल क्षेत्रका विद्यार्थी, आर्थिक अवस्था …

अस्ट्रेलियामा भोक भोकै बस्नु पर्ने नेपाली बिध्यार्थीको बाध्यताRead More »

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ‘यातायात भेदभाबको बिरुद्द सिड्नीमा प्रदर्शन

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले नयाँ साउथ वेल्स सरकारलाइ सारबजनिक  यातायात  को   “भेदभाव” नीतिको अन्त रोक्न राज्यको सार्वजनिक यातायात प्रणाली प्रयोग गर्न रमाउने प्रदान नगर्ने नीतिलाई रोक्न आग्रह गर्दैछन्।  कपिल, एक युवा नेपाली विद्यार्थीले हाल सिड्नीमा सूचना प्रविधिमा डिग्री लिएका छन्, भन्छन् कि उनी अष्ट्रेलियामा पहिले प्रदर्शन कार्यक्रममा हुदैन थियो | त्यो यो हप्ता परिवर्तन हुँदा सिडनीको …

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ‘यातायात भेदभाबको बिरुद्द सिड्नीमा प्रदर्शनRead More »

आज नाग पन्चमि किन गरिन्छ नागको पुजा

आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो । श्रावण शुक्लपक्षको पञ्चमीमा …

आज नाग पन्चमि किन गरिन्छ नागको पुजाRead More »

बिहान उठे पछि यी काम कहिले नगर्नु|;

भनिन्छ, दैनिकीलाई राम्रो बनाउन दिनको सुरुवातले ठूलो भूमिका खेलिरहेको हुन्छ । दिनभर ऊर्जाशील हुन दिनको सुरुवात पनि स्वस्थकर हुन जरुरी हुन्छ । बिहान गर्ने गलत कामले पूरा दिनलाई नै खराब गर्छ । बिहानको समय गरेका गल्तीको सीधा असर हाम्रो जीवनशैलीमा पर्ने गर्छ । यस्तो गतिविधिमा विशेष ख्याल गर्नुपर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै यस्ता गल्ती कहिल्यै …

बिहान उठे पछि यी काम कहिले नगर्नु|;Read More »

शत्रु गते पछी दाल भात तरकारी ल्याउदै म ह जोडी| को को छन कलाकार

काठमाडौं– चलचित्र ’शत्रु गते’ को सफलतापछि उत्साहित भएको मह सञ्चारसहितको समुहले नयाँ  चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने घोषणा गरेको छ । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने चलचित्रकोलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड चलचित्र रिमेम्बर मि र माई लभमा सह निर्देशकको रुपमा काम गरिसकेका छन् । ’शत्रु …

शत्रु गते पछी दाल भात तरकारी ल्याउदै म ह जोडी| को को छन कलाकारRead More »

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी

नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष २०७४-७५ मा १ अर्ब रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको थियो तर यो रकम अझै बढ्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा प्राधिकरणको सञ्चालन मुनाफा ७ …

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानीRead More »

भारतको ७२औं स्वतन्त्रता दिवसः नेपालको लागि के छ उपहार?

भारतले नेपालका विभिन्न सामाजिक संघ, संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दुतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गराएको हो ।   बुधबार लैनचौरस्थित दुतावासमा आयोजित समारोहमा भारतीय राजदुत मञ्जीवसिंह …

भारतको ७२औं स्वतन्त्रता दिवसः नेपालको लागि के छ उपहार?Read More »

सात राउण्ड गोलीले नढलेकी साहसी नेपाली युवती ज्वाला कार्की

काठमाडौँ : गत वर्ष हलोविनको साँझ आफ्नी साथीलाई अर्पामेन्टको लाउन्ड्रीमा कुर्दा ज्वाला कार्कीमाथि लुटेराले सात राउण्ड गोली हानेको थियो । उनको भाग्य बलियो रहेछ, बाँचिन् ! न्युजरजिस्टरअनलाइनडटकममा प्रकाशित समाचार अनुसार उनी हलोविन मनाइरहेको बेलामा एक अश्वेत युवक आएर उनको मोबाइल र पर्स मागेको थियो । उनले जिस्काएको सम्झिन् र अस्वीकार गरिन् । यो खबर ‘शुक्रबार’ साप्ताहिक …

सात राउण्ड गोलीले नढलेकी साहसी नेपाली युवती ज्वाला कार्कीRead More »

बूढो बिदेश बाट नेपाल आउदा श्रीमती सम्पति कुम्लाएर अर्को संग,दुधे बच्चा को बिचल्ली ।(भिडियो सहित )

नेपाल रिपोर्ट्स ,सम्बाददाता धेरै नेपाली को बाध्यता बिदेशीनु पर्ने पिडा, साहु को ऋण बोकेर बिदेशीएका दाजु भाइ का श्रीमती ले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेश बाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्को संग हिडेको समाचार सुनी रहदा बिगत लामो समय बाट परदेसी का कथा बेथा लाइ समेटिएर तयार पारेको गीत तेरी स्वास्नी …

बूढो बिदेश बाट नेपाल आउदा श्रीमती सम्पति कुम्लाएर अर्को संग,दुधे बच्चा को बिचल्ली ।(भिडियो सहित )Read More »

Nepalese squad Entertainment तिज मेलाको सिड्नी २०१८को सम्पूर्ण तयारी पुरा पशुपति शर्माले महोल तताउने

बिशाल बराल सिड्नी अस्ट्रेलिया अगस्ट १५  गते । मलाइ अमेरिका यहि मलाइ नेपाल पनि यहि, क्यम्पस पढ्न जाने , माननिय ज्यु लोकदोहोरिको बाद्शह भन्दा पनि फरक नपर्ने गायक पशुपति शर्माका निकै चर्चित गीत यसपालिको तिजमा अस्ट्रेलियाको सिड्नीको एसफिल्ड पार्कमा घन्किदै छ “Nepalese squad Entertainment” आयोजना गरेको तिज मेलामा यस्पाली नेपालकै चर्चित गायक गायिका हरुले सिड्निमा प्रस्तुती दिन …

Nepalese squad Entertainment तिज मेलाको सिड्नी २०१८को सम्पूर्ण तयारी पुरा पशुपति शर्माले महोल तताउनेRead More »