राप्ती इन्टरनेसनल म्युजिक अवार्डको भब्य तयारि पल शाह सहित दर्जनौ कलाकारको प्रस्तुति हुने

बिशाल बराल, नेपाल रिपोर्टस सिड्नी अस्ट्रेलिया १९ अगस्ट । नेपाली कला, संगीत संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सिड्नीमा हुन गईरहेको राप्ति म्युजिक अवार्ड २०18 को तयारी पुरा भएको छ । आयोजक राप्ति समाजले नेपाल रिपोर्टसलाइ फोन मार्फत कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । सेप्टेम्बर ०८ गते सिड्नी स्थित इन्द्रेनी फंक्सनमा हुने कार्यक्रमलाइ बाबा एडूकेसनले …

राप्ती इन्टरनेसनल म्युजिक अवार्डको भब्य तयारि पल शाह सहित दर्जनौ कलाकारको प्रस्तुति हुनेRead More »

के नांगिनु नारी स्वतन्त्रता वा बिरोधको लागि जायज हुन त ? राधा पोखरेल

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै । अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । खासगरी भारतवर्षमा मनुस्मृतिको रचनासँगै नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपमा आज पनि …

के नांगिनु नारी स्वतन्त्रता वा बिरोधको लागि जायज हुन त ? राधा पोखरेलRead More »

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछ

विशाल बराल, एजेन्सी) – म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् । जाबो एउटा बाइक पनि किन्दिन नसक्नेले मलाई किन डाक्टर बनाउने सपना देख्नु ? आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु ? रिसको झोकमा मैले …

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछRead More »

नेपाली बिध्यार्थी हराएको सुचना। एक सेयर गरेर सहयोग गरिदिनु हुन हार्दिक अपिल

स्थाई ठेगाना नेपालको लमजूँग ज़िल्ला सुन्दरबज़ार ( हाल सिडनी) ए सी टी ACT कलेज मा अध्यन गरीरहेका राजन सपकोटा वर्ष २३ का बिद्धारथी केही महीना देखी बेपत्ता भई हराईरहेको हुदा परिवार संग पनी सम्पर्क नभएको र साथी हरू संग सोधखोज गर्दा पनी केही पत्ता नलागेको र कलेज मा सोधखोज गर्दा केही महीना देखी आध्यन गार्न …

नेपाली बिध्यार्थी हराएको सुचना। एक सेयर गरेर सहयोग गरिदिनु हुन हार्दिक अपिलRead More »

एनआरएन ओसेनिया आस्ट्रेलिया पहलमा बिज्ञ सम्मेलन हुने बिदेशमा सिकेको शिप र ज्ञान नेपाल पुर्‍याइने

  एन आर एन ओसेनिया  अस्ट्रेलियाको पहलमा बिज्ञ सम्मेलन हुने बिदेशमा सिकेको शिप र ज्ञान नेपाल पुर्‍याइने आगामी सेप्टेम्बर १५ मा गैर आवासीय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा प्रथम ओसेनिया बिज्ञ सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ। एनआरएन ओसेनिया क्षेत्रले शुक्रबार साझ पत्रकार सम्मेलन गर्दै परदेश्मा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनीहरुले सिकेको शिप र …

एनआरएन ओसेनिया आस्ट्रेलिया पहलमा बिज्ञ सम्मेलन हुने बिदेशमा सिकेको शिप र ज्ञान नेपाल पुर्‍याइनेRead More »

अष्ट्रेलियामा पहिलो पटक गाईजात्रा कार्यक्रम आयोजना,सम्पूर्ण तयारी पुरा

प्रबासमा रहेर पनि आफ्नो भाषा,कला,धर्म,सँस्कार र सँस्कृतिलाई संरक्षण र प्रबर्द्धन गर्दै भाबि पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले गोरखा समाज अष्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक ऐतिहासिक र परम्परागत गाईजात्रा कार्यक्रमको आयोजना र यसको तयारी पुरा गरेको छ । मल्टी डाईनामिक रियल स्टेटको मुख्य प्रायोजन रहेको यस कार्यक्रममा एड्भान्स कलेज अफ हेल्थ र डि अक्वा …

अष्ट्रेलियामा पहिलो पटक गाईजात्रा कार्यक्रम आयोजना,सम्पूर्ण तयारी पुराRead More »

कामदारहरुको शोषण गरेको आरोप लागेका दुई नेपाली अस्ट्रेलियाबाट निष्काशित

अस्ट्रेलियन बोर्डर फोर्सले मानव शोषण सम्बन्धी आरोप लागेका तथा अस्ट्रेलियामा गैरकानुनी रुपमा बस्दै आएका दुई नेपाली नागरिकहरुलाई अगस्ट ७ तारिकका दिन नेपाल फर्काईदिएको छ। स्ट्रेलियन बोर्डर फोर्स (एबीएफ)का एक प्रवक्ताले एसबीएस नेपालीलाई बताए अनुसार अस्ट्रेलियामा रहेका नेपाली अधिकारीहरुले पहिचान पत्र बनाईदिए पछि उनीहरुलाई अस्ट्रेलियाबाट निष्काशित गरिएको हो। यसअघि, जुलाई महिनामा ती दुई नाम नखुलाइएका नेपाली नागरिकहरुलाई एबीएफका अधिकारीहरुले आफ्नो …

कामदारहरुको शोषण गरेको आरोप लागेका दुई नेपाली अस्ट्रेलियाबाट निष्काशितRead More »

नयाँ मुलुकी ऐनको विरोध गर्न सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन ! युवक पक्राउ !

  काठमाडौँ, आजबाट नयाँ मुलुकी ऐनको लागू हुँदैछ भने आजको दिन नेपालको कानुनको इतिहासमा धेरै महत्व बोकेको दिन रहने पनि आकलन गरिएको छ। नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरवार अगाडी एक युवकले नग्न भएर विरोध जनाएका छन। नग्न प्रदर्शन गरेको कारण सिंहदरवार अगाडीबाटनै जितिन लिम्बुलाई पक्राउ गरिएको छ। उनलाई अहिले महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ। …

नयाँ मुलुकी ऐनको विरोध गर्न सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन ! युवक पक्राउ !Read More »

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

बिशाल बराल, भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ :५ मा उनको निधन भएको थियो। २५ डिसेम्बर, १९२४ मा मध्य प्रदेशको ग्वालियरमा जन्मिएका अटल विहारी वाजपेयी भारतीय जनसंघको स्थापना गर्नेमध्येका एक हुन्। १९६८ देखि …

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधनRead More »