Uncategorized

लेप्चाको संस्कृति बचाउन रणनीतिक योजना तयार

–किरण पौड्याल इलाम, ५ असोज लापोन्मुक लेप्चा समुदायको भाषा तथा संस्कृतिको जर्गेना गर्नका लागि इलामको रोङ गाउँपालिकाले २० वर्षे रणनीतिक कार्ययोजना तर्जुमा गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले रणनीतिक कार्ययोजना बनाएको हो । गाउँपालिकाका अध्यक्ष शम्शेर राईले कार्ययोजनाभित्र लेप्चाको रहनसहन, बसोवासलाई प्राथमिकता दिएको जानकारी दिनुभयो, “लेप्चा भनेको हाम्रो संस्कृति हो । यसका बारेमा …

लेप्चाको संस्कृति बचाउन रणनीतिक योजना तयारRead More »

भ्रष्टचारलाई अन्त्य गरी न्यायलयप्रति आस्था बढाउने काम गर्छु

काठमाडौँ, २५ भदौ १७ हजार मुद्दा फैसला गरिसकेका प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी आम नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टचारलाई अन्त्य गरी आम नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिश्रको इजलाशबाट ‘साना गाडीको प्रयोग कम गरी ठूला गाडी चलाउदा धुलोधुवाँ नियन्त्रण …

भ्रष्टचारलाई अन्त्य गरी न्यायलयप्रति आस्था बढाउने काम गर्छुRead More »

सिड्नीमा एक नेपालीको  निधन

अष्ट्रेलिया , २५ भदाै भर्खरै २ हप्ताकाे दुधे बच्चाका र परिवारका साथ  बिगत लामो समय देखी अस्ट्रेलियाको सिड्नीमा बसो बास गर्दै आएका ३८ बर्षिय युवा महेन्द्र श्रेष्ठको गए राती दुःखद निधन भएकाे छ । उनकाे निधन आफ्नै निवासमा भएको हो । निजको मृत शरीर यती बेला सिड्नीको होर्न्स बि अस्पातलमा राखिएको छ | मृत्‍युको ठोस …

सिड्नीमा एक नेपालीको  निधनRead More »

तब मात्र बुबाकाे मुख हेर्नुकाे अर्थ रहन्छ

जमिन रार्इ, नेपाल, २४ भदौ । हिड्नलार्इ पाइला भरखरै चाल्दा उडानकाे माैका चखार्इदिने काँध हाे बुबाकाे । नेपाली समाजमा एउटा उक्ति छ, मातृ देव भवः पितृ देव भवः जसकाे अर्थ हाे अामा बुबा देवता समान् हुन् । सन्धर्भ हाे कुशे अाैँशी अर्थात बुबाकाे मुख हेर्ने दिन ।  वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा …

तब मात्र बुबाकाे मुख हेर्नुकाे अर्थ रहन्छRead More »

८२ बर्षिया अष्ट्रेलियनलाई नेपालीले कुटेको बिषयमा एक नेपालीले नेपालीलाई लेखे यस्तो पत्र

सरोज भण्डारी, सिड्नी अस्ट्रेलिया एक नेपाली युवा प्रकाश पौडेलको विषयमा यति धेरै समाचार र नेगेटिभ कमेन्ट, नेगेटिभ चर्चाहरूले असाध्यै मन छोयो र यो लेख्न वाध्य भएँ । अझ सबैभन्दा वढी त उनका विरूद्ध उठेका नेपाली अनलाइनका समाचार र नेपाली दाजुभाइ दिदीबहिनीहरूले गर्नुभएको सत्तोसरापले झन दुःख्यो मलाई । मलाई थाहा छ, समाचारहरूमा देखाईए बमोजिम, भने बमोजिम …

८२ बर्षिया अष्ट्रेलियनलाई नेपालीले कुटेको बिषयमा एक नेपालीले नेपालीलाई लेखे यस्तो पत्रRead More »

एक सानी १२ वर्षिय वर्षाको दुवै मृगौला ‘फेल’, भन्छिन्,‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्

काठमाडौँ । १२ वर्षिय वर्षा विकलाई हातमा कपी कलम बोकेर अन्य साथीहर जस्तै तन्दुरुस्त भएर स्कुल जाने रहर छ । तर, उनको रहर फक्रने शरीर भने विगत लामो समयदेखि महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालको  गणेश भवन फ्लोर ३ बेड नम्बर ९०६ मा ‘बाँच्ने’ सपना देखिरहेको छ । गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ३ पानी …

एक सानी १२ वर्षिय वर्षाको दुवै मृगौला ‘फेल’, भन्छिन्,‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्Read More »

सफा नगरपालिका हाम्रो कल्पना: नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA)

-नेपाल रेपोर्ट्स /अशोक भट्टराई जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA) ले जिल्लाको सुन्दरबजार नगरपालिकाको विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापनसंग सम्बन्धित सचेतनामुलक बोर्ड टाँगी उदाहरणीय कार्य गरेको छ । उक्त बोर्डमा ,“सफा नगरपालिका हाम्रो कल्पना ,फोहोर व्यवस्थापन गर्न सबैमा सूचना´´ “हजुरले सफा गर्न पर्दैन, फोहोर नगरीदिए पुग्छ´´ जस्ता सचेतनामुलक भनाइहरु लेखिएको छ। यस कार्यक्रमले स्थानीय …

सफा नगरपालिका हाम्रो कल्पना: नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA)Read More »

तामाङ सोसाइटी अफ यन यस् डब्लु को वार्षिक पारिवारिक तथा सामुदायिक भेट्घाट स्वरुप पिक्निक कार्यक्रम आयोजना हुँदै

– नेपाल रेपोर्ट्स तामाङ सोसाइटी अफ यन यस् डब्लु को वार्षिक पारिवारिक तथा सामुदायिक भेट्घाट स्वरुप पिक्निक कार्यक्रम आयोजना हुँदै छ । साथै हालसालै बिभिन्न बिस्व बिद्यालय बाट बिभिन्न बिषयमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा बधाई र नब आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्ने बिशेष कार्यक्रम रहेको तामाङ सोसाइटी अफ यन यस् डब्लु का अध्यक्ष् श्री सुनधोर्जे तामाङले …

तामाङ सोसाइटी अफ यन यस् डब्लु को वार्षिक पारिवारिक तथा सामुदायिक भेट्घाट स्वरुप पिक्निक कार्यक्रम आयोजना हुँदैRead More »

आज नाग पन्चमि किन गरिन्छ नागको पुजा

आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो । श्रावण शुक्लपक्षको पञ्चमीमा …

आज नाग पन्चमि किन गरिन्छ नागको पुजाRead More »