Uncategorized

नेपाल पहिलो स्थानमा

काठमाडौं, २० चैत- दक्षिण एसियामा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने महिलाको संख्यामा नेपाल पहिलो स्थानमा देखिएको छ । इन्टर पार्लियामेन्टरी युनियनले सार्वजनिक गरेको तथ्यांकमा संसदमा प्रतिनिधित्व गर्ने महिला नेपालमा उच्च तहमा रहेको पाइएको हो । युनियनको प्रतिवेदन अनुसार अफगानिस्तान दोस्रो, पाकिस्तान तेस्रो, बंगलादेश चौथो, भारत पाँचौ, भूटान छैटौं, माल्दिभ्स सातौं र श्रीलंका आठौं स्थानमा छन् । […]

नेपाललाई तीन पदक

थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ । पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कांस्यमै चित्त बुझाएका हुन् । नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा […]

पोखरामा ५ प्रकारका यौनकर्मी,२ हजारको मजदुरदेखि १ लाखसम्मको सेलिब्रेटी

अर्जुन गिरी -पोखरा, ७ चैत रेस्टुरेन्टमा यौन व्यवसाय, होटलमा यौन व्यवसाय । यो त जोकोहीले देखेकै हुन् । तर होटल, रेस्टुरेन्टमा वेटरको भेषमा देखिएर यौन व्यवसाय चलाउनेहरुमात्रै हुन्छन् भन्नु पूर्ण सत्य हुँदैन । मानव सभ्यताकै सबैभन्दा पुरानो मानिने यो व्यवसायमा थरीथरीका व्यक्ति संलग्न छन् । तर प्रहरीले यो व्यवसाय नियन्त्रणका नाममा रेस्टुरेन्ट र होटलबाट मात्रै […]

तेह्रौं आहा रारा गोल्डकप माघ तेस्रो साताबाट

पोखरा, ६ पुस तेह्रौं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ तेस्रो साताबाट हुने भएको छ । आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि तेह्रौं संस्करणको आहा रारा फुटबल प्रतियोगिता माघ २० देखि फागुन २ गते सम्म संचालन हुने जानकारी गराएको हो । यसअधि सहाराले माघ पहिलो साताबाट गर्ने बताएको भएपनि एन्फा […]

पक्राउ परेको भोलिपल्टै छुटे हत्याका आरोपी

चितवन, ६ पुस गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारीलाई चितवन जिल्ला अदालतले २७ हजार रुपैयाँ धरौटीमा छाडेको छ । चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासले उनलाई आइतबार धरौटीमा छाडेको हो । अधिकारीलाई प्रहरीको टोलीले शनिबार काठमाडौंको बागबजारबाट पक्राउ गरी आइतबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो । अधिकारी हत्या प्रकरणका १३ […]

वामदेवलाई छाडे प्रदिपले

काठमाडौँ, ६ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमका प्रमुख सल्लाहकार रहेका  नेकपा (एमाले) का नेता प्रदीप नेपालले आइतबार राजीनामा दिएका छन् । गत साउनमा मन्त्रिपरिषद्को निर्णयबाट राज्यमन्त्रीसरहको हैसियतमा नेपाल नियुक्त भएका थिए । एमाले पोलिटब्युरो सदस्य नेपालले आज राजीनामापत्र गृह मन्त्रालयमा पठाउनुभएको गृहमन्त्रीका सञ्चार संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । राजीनामाको कारण खुलाइएको छैन । […]

टलकजंग भर्सेस टुल्के हरुवाको चलचित्र

बिबिसी मिडिया एक्सन नेपालद्धारा उत्पादित रेडियो नाटक कथा मिठो सारङ्गीका लेखक र निर्देशकसमेत रहिसकेका खगेन्द्र लामिछाने स्याङ्जा जिल्लामा जन्मिएका हुन् । चलचित्र बधशालाबाट ठूलो पर्दामा छाएका लामिछानेको चलचित्र यात्रा त्यति लामो नभएपनि रंगमञ्चमा भने उनी सन् १९९९ बाटै सक्रिय छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा लेखक, निर्देशक र अभिनेताको रुपमा सहभागिता जनाईसकेका उनले […]

गुडिरहेको बसमा आगलागी हुँदा ४ को मृत्यु, २९ घाईते

सिन्धुपाल्चोक, ६ पुस सिन्धुपाल्चोकको बालुवामा गुडिरहेको बसमा करेन्ट लाग्दा चार जनाको ज्यान गएको छ । घटनामा अन्य २९ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिकेका लागि छुटेको बा २ ख २७०२ नम्बरको बसले गुडिरहेको अवस्थामा बराम्ची–१ बालुवामा बिजुलीको तारलाई छुँदा बसमा करेन्ट प्रवाह भएको थियो । बसमा करेन्ट प्रवाह भएपछि करेन्ट लागेर बसमा रहेका […]