Football

हेरेराले गरे युनाइटेडका लागि दोस्रो गोल – युनाइटेड २ – ० चेल्सी।

एन्डर हेरेराले ४९ औँ मिनेटमा गोल गर्दै चेल्सी विरुद्द म्यान्चेस्टर युनाइटेडको अग्रता दोब्बर बनाएका छन्। हेरेराको यो गोल सँगै म्यान्चेस्टर युनाइटेडले २-० को अग्रता लिएको छ। युनाइटेडका लागि पहिलो गोल खेलको ७ औँ मिनेटमा युवा खेलाडी मार्कस् रास्फोर्डले गरेका थिए। उनले हेरेराकै पासमागोल गरेका हुन। ई.पि.एलको पाँचौँ स्थानमा रहेको युनाइटेड शिर्ष स्थानको चेल्सीसँग घरेलु मैदान […]

पहिलो हाफको समाप्ती- म्यान्चेस्टर 1 – 0 चेल्सी।

पहिलो हाफको समाप्तीसँगै म्यान्चेस्टर युनाइटेडले चेल्सीका विरुद्द  १-० गोलको अग्रतालाई कायम गरेको छ। युवा खेलाडी मार्कस रास्फोर्डले खेलको ७ मिनेटमै बललाई जाली चुमाएपछी म्यान्चेस्टर युनाइटेडले चेल्सी विरुद्द अग्रता लिएको थियो। रास्फोर्डले एन्डर हेरेराको पासमा सुन्दर गोल गरेका हुन्। ई.पि.एलको शिर्ष स्थानमा रहेको चेल्सीका विरुद्द ५ औँ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड आफ्नो घरेलु मैदान ओल्ड ट्याफर्डमा खेलीरहेको […]

म्यान्चेस्टरको सुरुवाती अग्रता, चेल्सीका विरुद्द रास्फोर्डले गरे गोल!

युवा खेलाडी मार्कस रास्फोर्डले खेलको ७ मिनेटमै बललाई जाली चुमाएपछी म्यान्चेस्टर युनाइटेडले चेल्सी विरुद्द अग्रता लिएको छ। रास्फोर्डले एन्डर हेरेराको पासमा सुन्दर गोल गरेका हुन्। ई.पि.एलको  शिर्ष स्थानमा रहेको चेल्सीका विरुद्द ५ औँ स्थानमा रहेको म्यान्चेस्टर  युनाइटेड आफ्नो घरेलु मैदान ओल्ड ट्याफर्डमा खेलीरहेको छ। रास्फोर्ड युनाइटेडका सबैभन्दा कान्छा खेलाडी हुन्। गत सिजनको अन्त्यतिर उनी म्यान्चेस्टर […]

म्यानचेस्टर युनाइटेड ३ – सनडर्ल्याण्ड ० : केहि रोमान्चक तथ्य

ज्लातान ३० वर्ष नाघेपछिको २५० औं गोल फेलानीको कप्तानी ल्युक श’लाई जोजेले धाप मारे २४ सेप्टेम्बर यता रास्फ़र्डको पहिलो गोल सनडर्ल्याण्डलाई उसको घरेलु मैदान ‘स्टेडियम अफ लाइट्स’मा ३-० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इंगलिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ। खेलको ३० औं मिनेटमा ज्लातान इब्राहिमोभिचले युनाइटेडका लागि पहिलो गोल गर्दै सनडर्ल्याण्डलाई दवावमा पारेका थिए। […]

बार्सिलोनासँग १२ गोल खाएपछि प्रशिक्षक पक्राउ

बार्सिलोनाको बी टिमसँग १२–० ले पराजय भोगेपछि खेल मिलेमतोको आरोपमा इटालियन प्रशिक्षक फिलिपो डे पियरोलाई स्पेनिस प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। पियरो स्पेनको तेस्रो डिभिजन क्लब इल्डेन्समा आवद्ध थिए। जुन क्लब गत शनिवार भएको खेलमा बार्सिलोनाको बी टिमबाट १२ गोलले पराजित भएको थियो।  बार्सिलोना बी टिमको भने यसमा संलग्नता नभएको पाइएको छ। पियरो गत […]

अनिल र नवयुग अस्ट्रेलीयामा सम्मानित

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले देशको झन्डा परदेशमा फहराउने खेलाडी राष्ट्रका गहना भएको भन्दै पहिलो पटक स्पोर्टस अर्वाड समारोहबिच नेपालका राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडीलाई सम्मानीत गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका नेपालीलाई एकताको गाठोमा बाध्ने प्रयास स्वरुप आयोजना गरेको बास्केटबल, भलिबल, क्रिकेट र फुटबलका विजेतालाई पुरस्कृत गर्न आयोजना गरेको स्पोर्टस अर्वाड नाइटमा नेपालवाट फुटबलका स्टार […]

सामाखुशीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं १९ चैत -सामाखुशी फुटसल क्लबले शशिकला स्मृति दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि आज जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का र राकेश श्रेष्ठ सम्मिलित सामाखुशी टोलीले कैलालीको साइनिङ सन फुटबल एकेडेमीलाई ६–० गोलअन्तरले पराजित ग¥यो । टासी छिरिङले ह्याट्रिक गरे भने सरोज थापा, निमा […]

पहिलो हाफको समाप्ती – नेपाल ३-१ ले पछाडी : १० खेलाडीमा सिमित।

मनिलामा जारी फलिपिन्सविरुद्घको खेलमा नेपाल पहिलो हाफमै ३-१ गोलअन्तरले पछाडी परेको छ। १३ औँ मिनेटमा डि बक्स भित्र भएको ह्यान्डबलमा विक्रम लामाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि नेपालको रक्षापंक्ति कमजोर बनेको हो। सो रातो कार्ड विरुद्घ पाएको पेनाल्टीलाई जाली चुमाउन नसके पनि नेपालको १० खेलाडीमा सिमित कमजोरीको सदुपयोग गर्दै फिलिपिन्सले पहिलो हाफको अन्त्यसम्म ३ […]

फिलिपिन्स विरुद्ध नेपालको स्टार्टिगं-११ । कप्तान विराज महर्जन पहिलो रोजाइमा परेनन्।

फिलिपिन्स विरुद्ध नेपाले सुरुवाती ११ खेलाडीको नाम घोषणा गरेको छ। अनपेक्षित रुपमा टोलीका कप्तान विराज महर्जन भने प्रशिक्षकको पहिलो रोजाइमा पर्न सकेनन्। यसअघी झण्डै १ दशक नेपाली टोलीको कप्तानी सम्हाल्दै आएका अनिल गुरुगं छनोटमै नपरे पछि, विराजले कप्तानी क्याप पाएका थिए। नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीको विश्वास युवा खेलाडीमा बढी रहेको अनुमान लगाउन सकिन्छ। […]