Football

ज्लातान, रुनी र पोग्बा बिनाको युनाइटेडलाई सिटीले हराउन सकेन।

म्यानचेस्टर सिटीको घरेलु मैदान इथियाड स्टेडियममा सम्पन्न म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुङ्गिएको छ। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलको ८४ औं मिनेटमा युनाइटेडका लेफ्ट ब्याक मरूउने फेलाइनीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए पछि लगभग १२ मिनेट १० खेलाडीमा सिमित युनाइटेडलाई सिटीले हराउन सकेन। ६९ % बल पोसेसनमा खेलेको म्यानचेस्टर सिटीले थुप्रै गोल गर्ने अवसरहरुको सिर्जना […]

क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै घरमा हरायो।

अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन जोन नजिक संघर्ष गरिरहेको क्रिष्टल प्यालेसले ईङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २-१ गोल अन्तरले हराएको छ। प्यालेसको जितमा बेल्जियन स्ट्राइकर क्रिश्टियन बेन्टेके नायक बने। लिभरपुल विरुद्धका दुवै गोल बेन्टेकेले गरेका हुन्। खेलको २४ औं मिनेटमा कटिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए पनि ४३ औं मिनेटमा गोल फर्काउँदै बेन्टेकेले बराबरी […]

म्यानचेस्टर सिटीलाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा।

अतिरिक्त समयमा म्यानचेस्टर सिटी लाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १-१ को बराबरी भए पछि अतिरिक्त समयमा धकेलिएको खेलमा सिटीलाई आर्सनलले २-१ गोल अन्तरले हराएको हो। खेलको पहिलो गोल भने ६२ औं मिनेटमा सिटिका सर्जियो अग्वेरोले गरेका थिए। याया टाउरेको पासमा गोल गर्दै अग्वेरेले सिटिका लागि १-० को अग्रता दिलाएका […]

पहिलो हाफ: लिभरपुल १ – क्रिष्टल प्यालेस १

ई.पि.एल को तेस्रो स्थानमा रहेको लिभरपुल आफ्नो घरेलु मैदान रेलिगेसनबाट बच्न संघर्षरत क्रिष्टल प्यालेस सँग खेलिरहेको छ। ईङ्ग्लिस प्रिमियर लिग अन्तरगत अहिले भैरहेको लिभरपुल र क्रिष्टल प्यालेस विचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। लिभरपुलका स्ट्राइकर कटिन्होले खेलको २४ औं मिनेटमा गोल गर्दै आफ्नो क्लबलाई अग्रता दिलाए पनि लिभरपुलले उक्त अग्रतालाई पहिलो हाफको अन्त्यसम्म कायम […]

म्यानचेस्टर युनाइटेड 2 – 0 बर्न्ली : रुनि र मार्सियालले गरे गोल ।

वाएन रुनिले गरे दोस्रो गोल: युनाइटेडलाई २-० को अग्रता खेलको ३९ मिनेट मा वाएन रुनीले दोस्रो गोल गर्दै मनचेस्टर युनाइटेडको अग्रता दोब्बर पारेका छन्। यस गोल संगै युनाइटेडले सुन्यका विरुद्ध २ गोलले बर्न्ली विरुद्ध अग्रता लिइरहेको छ। हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो […]

हाफ टाइम: म्यानचेस्टर युनाइटेड 2 – 0 बर्न्ली

वाएन रुनिले गरे दोस्रो गोल युनाइटेडलाई २-० को अग्रता खेलको ३९ मिनेट मा वाएन रुनीले दोस्रो गोल गर्दै मनचेस्टर युनाइटेडको अग्रता दोब्बर पारेका छन्। यस गोल संगै युनाइटेडले सुन्यका विरुद्ध २ गोलले बर्न्ली विरुद्ध अग्रता लिइरहेको छ। हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो […]

वाएन रुनिले गरे दोस्रो गोल युनाइटेडलाई २-० को अग्रता

खेलको ३९ मिनेट मा वाएन रुनीले दोस्रो गोल गर्दै मनचेस्टर युनाइटेडको अग्रता दोब्बर पारेका छन्। यस गोल संगै युनाइटेडले सुन्यका विरुद्ध २ गोलले बर्न्ली विरुद्ध अग्रता लिइरहेको छ। ………………………………………………….. यस अघि हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो गोल गरेका छन्। एन्डर हेरेराको सुन्दर […]

हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता

बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो गोल गरेका छन्। एन्डर हेरेराको सुन्दर पासमा उनले गोल गरेका हुन्। मार्सियालको यसै गोलबाट खेलको २१ औं मिनेटमै युनाइटेडले अग्रता लिएको छ। प्रिमियर लिगको अंक तालिकामा पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई शिर्ष ४ भित्र पर्न अबका हरेक खेलमा नतिजा आफ्नो पक्षमा पार्नु पार्नेछ। शिर्ष ४ […]

युनाइटेडले शिर्ष स्थानको चेल्सीलाई हरायो। हेरेरा नायक।

ईंगलिस प्रिमियर लिगको पाँचौँ स्थानमा रहेको म्यान्चेस्टर युाइटेडल् शिर्ष स्थानको चेल्सीलाई हराएको छ। घरेलु मैदान ओल्ड ट्याफर्डमा  सुरुवात देखि नै चेल्सीलाई दवावमा राखेको युनाइटेडले २-० गोल अन्तरले चेल्सीलाई हराएको हो। खेलको सातौँ मिनेटमै एन्डर हेरेराको सुन्दर पासलाई सदुपयोग गर्दै युवा खेलाडी मार्कस् रास्फोर्डले सुन्दर गोल गरेका थिए। गत हप्ता युनाइटेड ‘बोस’ जोजेबाट प्रशंशा गरिएका र्स्फोर्डले […]