Society

Social updates, news and information.

अनाथ नानीहरुको आमा “पुष्पा”

धनुषा यज्ञभुमि मुलाबारीकी पुष्पा अधिकारी अनाथ बालबालिकाहरुकाे लागि एक सफल अामा बनेकी छिन् । आफ्नो बाल्यकाल गाँउमा बिताइ आजको दिनमा साना अनाथ नानीहरुको सहारा बनेकी पुष्पालाई आफ्नो बाल्यकाल देखि नै गरिब र असहायको सेवा गर्ने इच्छा थियो । अहिले त्यो इच्छा पुरा भई रहेको महसुस गर्दछिन् । पुष्पाले केयर गल्स होस्टेल, केयर बाल गृह र ब्लेक …

अनाथ नानीहरुको आमा “पुष्पा”Read More »

बर्सेनि बढ्दैछ बलात्कारका घटना, ०७४/७५ मा १४८३ बलात्कार

नेपालमा बर्सेनि बलात्कारका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक गत आर्थिक वर्ष २०७४/७५ मा मात्रै देशभर एक हजार ४ सय ८३ वटा बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १ वटा जबरजस्ती करणीका घटना भएकोमा यो वर्ष ४ सय ८२ ले बढेको छ । यस्तै आर्थिक …

बर्सेनि बढ्दैछ बलात्कारका घटना, ०७४/७५ मा १४८३ बलात्कारRead More »

राप्ती इन्टरनेसनल म्युजिक अवार्डको भब्य तयारि पल शाह सहित दर्जनौ कलाकारको प्रस्तुति हुने

बिशाल बराल, नेपाल रिपोर्टस सिड्नी अस्ट्रेलिया १९ अगस्ट । नेपाली कला, संगीत संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सिड्नीमा हुन गईरहेको राप्ति म्युजिक अवार्ड २०18 को तयारी पुरा भएको छ । आयोजक राप्ति समाजले नेपाल रिपोर्टसलाइ फोन मार्फत कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । सेप्टेम्बर ०८ गते सिड्नी स्थित इन्द्रेनी फंक्सनमा हुने कार्यक्रमलाइ बाबा एडूकेसनले …

राप्ती इन्टरनेसनल म्युजिक अवार्डको भब्य तयारि पल शाह सहित दर्जनौ कलाकारको प्रस्तुति हुनेRead More »

के नांगिनु नारी स्वतन्त्रता वा बिरोधको लागि जायज हुन त ? राधा पोखरेल

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै । अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । खासगरी भारतवर्षमा मनुस्मृतिको रचनासँगै नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपमा आज पनि …

के नांगिनु नारी स्वतन्त्रता वा बिरोधको लागि जायज हुन त ? राधा पोखरेलRead More »

एनआरएन ओसेनिया आस्ट्रेलिया पहलमा बिज्ञ सम्मेलन हुने बिदेशमा सिकेको शिप र ज्ञान नेपाल पुर्‍याइने

  एन आर एन ओसेनिया  अस्ट्रेलियाको पहलमा बिज्ञ सम्मेलन हुने बिदेशमा सिकेको शिप र ज्ञान नेपाल पुर्‍याइने आगामी सेप्टेम्बर १५ मा गैर आवासीय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा प्रथम ओसेनिया बिज्ञ सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ। एनआरएन ओसेनिया क्षेत्रले शुक्रबार साझ पत्रकार सम्मेलन गर्दै परदेश्मा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनीहरुले सिकेको शिप र …

एनआरएन ओसेनिया आस्ट्रेलिया पहलमा बिज्ञ सम्मेलन हुने बिदेशमा सिकेको शिप र ज्ञान नेपाल पुर्‍याइनेRead More »

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ‘यातायात भेदभाबको बिरुद्द सिड्नीमा प्रदर्शन

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले नयाँ साउथ वेल्स सरकारलाइ सारबजनिक  यातायात  को   “भेदभाव” नीतिको अन्त रोक्न राज्यको सार्वजनिक यातायात प्रणाली प्रयोग गर्न रमाउने प्रदान नगर्ने नीतिलाई रोक्न आग्रह गर्दैछन्।  कपिल, एक युवा नेपाली विद्यार्थीले हाल सिड्नीमा सूचना प्रविधिमा डिग्री लिएका छन्, भन्छन् कि उनी अष्ट्रेलियामा पहिले प्रदर्शन कार्यक्रममा हुदैन थियो | त्यो यो हप्ता परिवर्तन हुँदा सिडनीको …

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ‘यातायात भेदभाबको बिरुद्द सिड्नीमा प्रदर्शनRead More »

सात राउण्ड गोलीले नढलेकी साहसी नेपाली युवती ज्वाला कार्की

काठमाडौँ : गत वर्ष हलोविनको साँझ आफ्नी साथीलाई अर्पामेन्टको लाउन्ड्रीमा कुर्दा ज्वाला कार्कीमाथि लुटेराले सात राउण्ड गोली हानेको थियो । उनको भाग्य बलियो रहेछ, बाँचिन् ! न्युजरजिस्टरअनलाइनडटकममा प्रकाशित समाचार अनुसार उनी हलोविन मनाइरहेको बेलामा एक अश्वेत युवक आएर उनको मोबाइल र पर्स मागेको थियो । उनले जिस्काएको सम्झिन् र अस्वीकार गरिन् । यो खबर ‘शुक्रबार’ साप्ताहिक …

सात राउण्ड गोलीले नढलेकी साहसी नेपाली युवती ज्वाला कार्कीRead More »

मुलुकको पर्यटन प्रवद्र्धनका लागि अस्ट्रेलियामा नेपाल फेस्टिवल हुने

बिशाल बराल, सिड्नी, अस्ट्रेलिया मुलुकको पर्यटन प्रवद्र्धनका लागि अस्ट्रेलियामा नेपाल फेस्टिवल हुने भएको छ ,अस्ट्रेलियाको सिड्नीमा २ बर्ष पछि पुन नेपाल फेस्टिवल आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय संयोजन परिषद अस्ट्रेलिया (एन आर एन अस्ट्रेलिया) नेपाल महोत्सब गर्ने भएको हो । आउदो नोभेम्बर २४ तारिक डर्लिङ हार्बरमा आयोजना हुन लागेको नेपाल महोत्सबमा …

मुलुकको पर्यटन प्रवद्र्धनका लागि अस्ट्रेलियामा नेपाल फेस्टिवल हुनेRead More »

Why is the child in hands of the beggar always sleeping?

Why is the child sleeping in the hands of beggars? Have you ever wondered… By: Matthew Solo This is an article I came across months ago. We are not sure of the author, however, we’ve checked the authenticity of this with our followers in Bangkok and Cambodia. Surprisingly, this seems to be true, and their request, …

Why is the child in hands of the beggar always sleeping?Read More »

डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ

असार १ , प्रहरीले पेस्तोल देखाएर हात खुट्टा बाँधी डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भएका २९ वर्षीय टोकल भनिने रोहितबहादुर थापा र सिन्धुपाल्चोकको मेलम्ची–१ का ४२ वर्षीय अदिप भनिने विनोद उर्फ टोकलबहादुर तामाङ छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरको भैंसेपाटी र जवालाखेलबाट …

डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउRead More »