Society

Social updates, news and information.

नेपालीको आयु भारतीयको भन्दा बढी

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको त्यस्तो आय दुई हजार चार सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार तीन सय ५३। तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ।अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै …

नेपालीको आयु भारतीयको भन्दा बढीRead More »

सरकार न्याय मरेकै हो त ??

राधा पाेखरेल , असाेज १ म कामको सिलसिलामा नयाँ बानेश्वरवाट जाउलाखेल जाँदै थिँए । यसो विजुली बजार मात्र के पुगेको थिए चौरास्ता ढाकिने गरी मानव सागरै उर्लिएको देखें । हैन यो के रहेछ भनेर गाडी सडकमा किनारा लगाएर म पनि सँगै अगाडी वढें । केही पर लम्किना साथ माईतिघर मण्डला छेउमा डमक्क पैलेटी कसेका , …

सरकार न्याय मरेकै हो त ??Read More »

अष्ट्रेलियामा बिज्ञ सम्मेलन, अार्जेकाे शीप कसरी नेपाल पुर्याउने कार्यपत्र प्रस्तुत

सीडनीमा गैर आवासिय नेपाली संघ (एनआरएन)ले प्रथम ओसेनिया बिज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न गरेकाे छ । एनआरएन अ‍ोसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शीप र ज्ञानलाई नेपालसम्म पुरयाउने प्रयास र पहलकाे लागि उक्त कार्यक्रम अायाेजना गरेकाे हाे । अस्ट्रेलिया र न्युजिल्यान्ड मा आर्जेको ज्ञान नेपालमा कसरी उपयाेग गर्न सकीन्छ भन्ने सोँचका साथ आयोजना गरिएको …

अष्ट्रेलियामा बिज्ञ सम्मेलन, अार्जेकाे शीप कसरी नेपाल पुर्याउने कार्यपत्र प्रस्तुतRead More »

निर्मलाकाे न्यायकाे लागि सिड्नीमा दवाव कार्यक्रम

नेपाल रिपाेर्टस् , ३१ भाद्र एसफिल्ड पार्कमा आज दिउँसोको २ बजे कार्यक्रम हुँदै निर्मलाकी आमाबाले भने न्याय दिन नसके गोली देऊ सरकार आमा भन्छिन राष्ट्रपतिलाई आफ्नै छोरीलाई परेजस्तो सम्झेर न्याय दिलाउनुहोस् १३ बर्षे बालिका निर्मला पन्तको हत्या भएको ५० दिन नाघिसक्दा पनि हत्यारा पत्ता लगाइ सजाय दिलाउन माग राख्दै अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले सिड्नी एसफिल्ड …

निर्मलाकाे न्यायकाे लागि सिड्नीमा दवाव कार्यक्रमRead More »

अाफ्नाे समाज अाफै सफार्इ गर्न तल्लीन

३० भदाै ‘मानिसका लागि स्वच्छ गृह’ भन्ने विश्व सरसफाइ दिवस २०१८ को नाराका साथ व्यासी भक्तपुरकाे युवा जागृति समाजले सरसफार्इ कार्यक्रमलार्इ निरन्तरता दिएका छन् । विगतका दिनहरूमा पनि अाफ्नाे ठाउँलार्इ स्वच्छ बनाउनका लागि सरसफार्इ कार्यक्रमलार्इ प्राथमिकतामा दिएकाे कुरा कार्यक्रमका संयाेजक सुजित दुवालले बताएका छन् । उनका अनुसार विश्व सरसफार्इ दिनमा मात्र नभएर बेला बेला सरसफार्इ …

अाफ्नाे समाज अाफै सफार्इ गर्न तल्लीनRead More »

फाेहर व्यवस्थापन असम्भव छ

जमिन रार्इ । काठमाडौँ, ३० भदौ अाज सेटेम्बर १५ हरेक वर्ष झैँ यसपाली पनि विश्व नै भरि सरसफाइ दिवस मनाइयाे । नेपाल पनि अछुताे रहन सकेन । विश्वकै सन्धर्वलार्इ नकाेट्यार्इ यस लेखकाे दायरा खुम्च्याउन चाहान्छु । नेपाल भित्रकाे सरसफाइकाे बारेमा केहि कुरा हरू काेट्टयाअाैँ । सबै भन्दा पहिले केहि सरसफाइ सम्बन्धि प्रसंगहरू जाेड्दै मुख्य मुद्दामा …

फाेहर व्यवस्थापन असम्भव छRead More »

निर्मला हत्या प्रकरणकाे ५० दिन, दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० भदौ कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तलार्इ बलात्कारपछि हत्या गरिएकाेमा हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । निर्मलाकाे को शव साउन ११ गते उखुबारीमा फेला परेपछि ५० दिन बितिसक्दा पनि हत्यारा पहिचान गरी उचित कारवाही हुन सकेकाे छैन । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा …

निर्मला हत्या प्रकरणकाे ५० दिन, दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शनRead More »

छाेरीलार्इ याे समाजमा जन्मन पाउँने अधिकार छैन

जमिन रार्इ, भदाै, २९ याे शिर्षक देखेर तपार्इ अाश्चर्यमा पर्नुभयाे हाेला अनि गाली गर्नुहाेला । तर याे शिर्षक हाम्राे समाजकाे तीताे यथार्त हाे, भाेग्दै र देख्दै अाएकाे यथार्त हाे । भन्नलार्इ त भन्छाैँ, जन्मनु त हामी सबैकाे नैसर्गीक अधिकार हाे ।  छोरा र छोरी बीचको विभेद हुनुहुँदैन । समान अधिकार पाउँनु पर्छ । के यथार्तमा याे …

छाेरीलार्इ याे समाजमा जन्मन पाउँने अधिकार छैनRead More »

आज ऋषि पञ्चमी मानार्इदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन …

आज ऋषि पञ्चमी मानार्इदैRead More »

४७ बर्षिया राम चन्द्र सिड्नीबाट हराए

सिड्नी, २८ भदाै अष्ट्र्रेलियाकाे दक्षिणी सिड्नीबाट ४७ बर्षिया राम चन्द्र खड्का सेटेम्बर १० गते विहिबार ५ः४५ बाट हरार्इरहेकाे जानकारी न्यु साउथ वेल्स पुलिस फाेर्सले जानकारी दिएकाे छ ।  व्यक्ति पत्ता लगाउनका लागि पुलिसले सार्वजनिक सहयोगको लागि अपील पनि गरेकाे छ । न्यु साउथ वेल्स पुलिस फाेर्सका अनुसार खड्काकाे नेपाली वर्णाकृति देखिने, करिब ५ फिट ६ इन्च( १७० …

४७ बर्षिया राम चन्द्र सिड्नीबाट हराएRead More »