Society

Social updates, news and information.

आर्थिक अभावक कारण वादी बालबालिका विद्यालय जाँदैनन्

दार्चुला । नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना ।  उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ । उनी अहिले पनि …

आर्थिक अभावक कारण वादी बालबालिका विद्यालय जाँदैनन्Read More »

घरमै सुरक्षित छैनन् बालिका

इलाम । देउमाई नगरपालिकाकी १३ वर्षीया बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी शुक्रबार जिल्ला प्रहरी कार्यालय इलाममा पयो। आफ्नी नातिनीमाथि फुपाजुसहित ११ जनाले विभिन्न समयमा बलात्कार गरेको भन्दै हजुरबुबाले उजुरी दिएपछि प्रहरीले नौजनालाई पक्राउ गरेको छ। आठ महिनाको गर्भ बोकेकी ती बालिका सुरक्षा खोज्दै सदरमुकाम आएकी छन्। बलात्कार आरोपमा पक्राउ परेका …

घरमै सुरक्षित छैनन् बालिकाRead More »

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको माग

युरोप तथा अमेरिका र क्यानडामा ‘डग च्यु’का रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको छ।  हड्डी वा अन्य कृत्रिम वस्तुको साटो कुकुरलाई चबाउन दिन पश्चिमी देशहरूबाट दूधलाई प्रशोधन गरेर बनाइने छुर्पीको अत्यधिक माग भएपछि पशुपालकहरूले उत्पादन बढाउन थालेको बताइन्छ। इलामको सूर्योदय नगरपालिकास्थित गौमाता डेरी उद्योगका सञ्चालक मिलन भण्डारी …

कुकुरलाई दिन विदेशबाट नेपाली छुर्पीको मागRead More »

अमेरिकामा फेरी चल्याे गाेली, चारको मृत्यु

एबरडीन, ५ भदौ अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो । उक्त घटनामा अरु तीनजना गम्भीर रुपमा घाइते भएका छन् …

अमेरिकामा फेरी चल्याे गाेली, चारको मृत्युRead More »

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को परिचय पत्र सम्वन्धमा प्रेस वक्तव्य

सेप्टेम्बर १९ का दिन  गैर आवासीय नेपाली संघ – अस्ट्रेलियाले  अष्ट्रेलियमा बसाेबास गर्ने सम्पूर्ण गैर आवासीय नेपालीहरुलार्इ संस्थाको मेम्वरसिप लिनु हुन् अनुरोध गर्दै गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को परिचय पत्र सम्बन्धमा एक प्रेस वक्तव्य निकालेकाे छ । संस्थाका  प्रवक्ता डिला खरेलका अनुसार एन आर एन कार्ड परिमार्जन को क्रम मा रहेकाे  र छिट्टै सुधार हुने पनि जानकारी दिएका छन् । प्रस्तुत छ  गैर …

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को परिचय पत्र सम्वन्धमा प्रेस वक्तव्यRead More »

प्रेस स्वतन्त्रता क्रमश कुन्ठित हुँदै गएकाे

व्यक्तिगत स्वतन्त्रतालार्इ कसैले खाेस्न पाउँदैन । व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको सुनिश्चितता गर्नु राज्यकाे दायित्व हाे तर केहि घटनाक्रमलार्इ हेर्दा राज्यकाे प्रयास नागरिक स्वतन्त्रतालार्इ कुन्ठित पार्ने देखिन्छ । प्रेस स्वतन्त्रतामा पनि अंकुस लगाउने प्रयास भैरहेकाे छ । यसरी नागरिक स्वतन्त्रता र प्रेसलार्इ नियन्त्रण गर्न खाेज्दा राज्यलार्इ नै दुरगामी असर पर्छ । सरकारले हालै संसदमा पेश गरेको गोपनीयता सम्बन्धि …

प्रेस स्वतन्त्रता क्रमश कुन्ठित हुँदै गएकाेRead More »

निर्मलाका आमा–बुबाले प्रधानमन्त्रीलाई भेटेर न्यायकाे याचना

काठमाडौं । अाफ्नी छाेरीकाे बलत्कार तथा हत्यकाे दाेशी पत्त लगार्इ कारवाहिकाे मागकाे याचना गर्दै केही दिन अघि गृहमन्त्री राम बहादुर थापा बादललाई भेटेका निर्मला पन्तका आमाबुबाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । दाेशी चाँडाे पत्ता लागार्इ कानुनी सजाय गराेस् भन्ने उनिहरूकाे माग थियाे । भेटका अवसरमा प्रधानमन्त्रीले पन्तको हत्या छानविनका लागि खटिएका सुरक्षाकर्मी प्रति …

निर्मलाका आमा–बुबाले प्रधानमन्त्रीलाई भेटेर न्यायकाे याचनाRead More »

‘दारी ग्याङ अष्ट्रेलिया’ बाट अायाे यस्ताे पत्र

नमस्कार ! ‘दारी ग्याङ’ नामक समूह यसै पनि विभिन्न सामाजिक तथा मानविय कार्यहरूमा एकीकृत भई लागिरहेको एउटा स्वतन्त्र तर मर्यादित समूहको रूपमा हामीले देखे, बुझेका छौ । त्यहि प्रिय बुझाई अनुसार नेपालबाट अष्ट्रेलिया आउनुभई अध्ययन तथा विभिन्न पेशा, व्यवसाय गरिरहनुभएका सम्पूर्ण नेपालीहरू लक्षित गरि हामी केही युवाहरूले एक आपसमा लागेका कुराहरू र नेपाली भएर वैदेशिक …

‘दारी ग्याङ अष्ट्रेलिया’ बाट अायाे यस्ताे पत्रRead More »

गन्तब्य बन्दै बराहताल

बागलुङ, १ असोज बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासी सोमबहादुर थापामगरका अनुसार यहाँ बैकुण्ठ पूर्णिमामा ठूलो मेला लाग्छ । बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाको बलि दिएर पूजा गर्ने परम्परा छ …

गन्तब्य बन्दै बराहतालRead More »

ब्रिज द ज्ञापले आयोजना गरेको दशैं साँझ २०१८ अरुभन्दा फरक

– नेपाल रिपोर्टस ब्रिज द ज्ञाप नेपाल ( BGTN ) एउटा गैर नाफा मुलक संस्था हो जुन एन यस डब्लु अस्ट्रेलियामा दर्ता गरिएको छ । यो संस्थाको मुख्य उधस्य भनेकोनै गरिब तथा पिछडिएका समुदायलाइ समान्तको दिशा तर्फ अघि बढाउनुको लागि विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा बिकाशका कार्यक्रमलाइ अभिलम्बन गर्नु हो । जसले गरिबीको रेखामुनि बसेकालाइ …

ब्रिज द ज्ञापले आयोजना गरेको दशैं साँझ २०१८ अरुभन्दा फरकRead More »