Politics

Political updates, news and information.

‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’ प्रचण्ड

३० जेठ, नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् । साविकको माओवादी पार्टी कार्यालय भरतपुर कृष्णपुरमा विहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टी एकताको महासागरमा पौडिएर विगतका गल्ती-पाप पखाल्ने सुनौलो अवसर आएको बताए । ‘विगतमा पाप …

‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’ प्रचण्डRead More »

जो लोकतन्त्रको पहरेदार हो उसैलाई आरोप “लोकतन्त्रमा खतरा”

जेठ ३०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू लोकतन्त्रलाई कम्युनिस्टबाट खतरा छ भन्न थालेका छन् । सबैलाई थाहा भएकै कुरा हो, नेपालमा लोकतन्त्रको कोही सच्चा पहरेदार र हिमायती छ भने कम्युनिस्टहरू नै छन् । लोकतन्त्र ल्याउनका लागि सबभन्दा बढी रगत पसिना कम्युनिस्टहरूले नै खर्च गरेका छन् । हो, नेपाली कांग्रेस पनि एउटा लोकतान्त्रिक पुरानो दल …

जो लोकतन्त्रको पहरेदार हो उसैलाई आरोप “लोकतन्त्रमा खतरा”Read More »

वर्तमान सरकारको आयु बारे प्रचण्डको यस्तो भविष्यवाणी!

  जेठ ३०,चितवन।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उनले भने “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।” स्थानीयवासी …

वर्तमान सरकारको आयु बारे प्रचण्डको यस्तो भविष्यवाणी!Read More »

ट्रम्प र किमबीच यस्तो ऐतिहासिक सहमति!

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ ।मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ । ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको …

ट्रम्प र किमबीच यस्तो ऐतिहासिक सहमति!Read More »