Politics

Political updates, news and information.

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ‘यातायात भेदभाबको बिरुद्द सिड्नीमा प्रदर्शन

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले नयाँ साउथ वेल्स सरकारलाइ सारबजनिक  यातायात  को   “भेदभाव” नीतिको अन्त रोक्न राज्यको सार्वजनिक यातायात प्रणाली प्रयोग गर्न रमाउने प्रदान नगर्ने नीतिलाई रोक्न आग्रह गर्दैछन्।  कपिल, एक युवा नेपाली विद्यार्थीले हाल सिड्नीमा सूचना प्रविधिमा डिग्री लिएका छन्, भन्छन् कि उनी अष्ट्रेलियामा पहिले प्रदर्शन कार्यक्रममा हुदैन थियो | त्यो यो हप्ता परिवर्तन हुँदा सिडनीको …

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ‘यातायात भेदभाबको बिरुद्द सिड्नीमा प्रदर्शनRead More »

पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमा

असार १, नेपाली कांग्रेस सुर्खेत जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी आक्रमण तथा धरपकड गरेकोप्रति नेपाली कांग्रेसले कडा बक्तव्य जारी गरि विरोध गरेको छ । शुक्रवार एक वक्तव्य जारी गर्दै नेपाली कांग्रेसले पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमा छिरेको उल्लेख गर्दै यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र नभइ सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने …

पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमाRead More »

ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषय

असार १, प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि असार ५ गते चीन भ्रमणमा जान लागेका छन् । चैत २३–२५ गतेसम्म भारतको भ्रमण गरिसकेका प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा सबैको ध्यान चीनतिर केन्द्रित भएको छ । खासगरी नेपालले चीनसँग कस्तो सम्झौता गर्ला भन्नेमा सबैभन्दा बढी भारतले चासो लिएको छ । केपी शर्मा …

ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषयRead More »

संविधानको भावना कुल्चिन थालेको भन्दै कांग्रेस आक्रोशीत

जेठ ३१,   हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको हो । संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए । नियम, कानुन र संविधानअनुसार …

संविधानको भावना कुल्चिन थालेको भन्दै कांग्रेस आक्रोशीतRead More »

असार ५ ओलीको चीन भ्रमण साथमा धर्मपत्नी पनि

जेठ ३०, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान …

असार ५ ओलीको चीन भ्रमण साथमा धर्मपत्नी पनिRead More »

नेकपाले कार्यकर्तालाई झन्डा मात्रै बोकाउने काम दिन्छ कि अरु पनि ?

जेठ ३०, नयाँ बहस सुरु भएको छ । हुन पनि लामो समयसम्म त्यस्तो भयो जहाँ पार्टीका कार्यकर्ता हातमा झण्डा बोकेर सडकमा जिन्दावाद र मुर्दावादका नारा घन्काउँदै हिँड्थे । ती कार्यकर्ता एक अर्का पार्टीलाई गाजिगलौैजमा उत्रिन्थे । सडकमै कार्यकर्ताको ‘विजनेस’ थियो । सत्तामा हुँदा काम नगर्ने र विपक्षी हुँदा सडकमा आउने धेरैजसो दलको चरित्र छ । …

नेकपाले कार्यकर्तालाई झन्डा मात्रै बोकाउने काम दिन्छ कि अरु पनि ?Read More »

‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’ प्रचण्ड

३० जेठ, नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् । साविकको माओवादी पार्टी कार्यालय भरतपुर कृष्णपुरमा विहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टी एकताको महासागरमा पौडिएर विगतका गल्ती-पाप पखाल्ने सुनौलो अवसर आएको बताए । ‘विगतमा पाप …

‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’ प्रचण्डRead More »

जो लोकतन्त्रको पहरेदार हो उसैलाई आरोप “लोकतन्त्रमा खतरा”

जेठ ३०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू लोकतन्त्रलाई कम्युनिस्टबाट खतरा छ भन्न थालेका छन् । सबैलाई थाहा भएकै कुरा हो, नेपालमा लोकतन्त्रको कोही सच्चा पहरेदार र हिमायती छ भने कम्युनिस्टहरू नै छन् । लोकतन्त्र ल्याउनका लागि सबभन्दा बढी रगत पसिना कम्युनिस्टहरूले नै खर्च गरेका छन् । हो, नेपाली कांग्रेस पनि एउटा लोकतान्त्रिक पुरानो दल …

जो लोकतन्त्रको पहरेदार हो उसैलाई आरोप “लोकतन्त्रमा खतरा”Read More »

वर्तमान सरकारको आयु बारे प्रचण्डको यस्तो भविष्यवाणी!

  जेठ ३०,चितवन।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उनले भने “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।” स्थानीयवासी …

वर्तमान सरकारको आयु बारे प्रचण्डको यस्तो भविष्यवाणी!Read More »

ट्रम्प र किमबीच यस्तो ऐतिहासिक सहमति!

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ ।मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ । ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको …

ट्रम्प र किमबीच यस्तो ऐतिहासिक सहमति!Read More »