नलगाउँ दसैँमा कालो टीका
कसैको आस्था र धर्मलाई विखन्डन गर्न सक्ने एन्टिबायोटिक (औषधि) कुनै प्रयोगशालामा बनेको छैन। भूतकाल भनेको वर्तमानलाई नयाँ देख्नु हो। अति भूतवादबाट ग्रसित कतिपय मानिसका मानसिकता उजागर गर्न इतिहास पल्टाइरहनु आवश्यक रहँदैन। ती अपरिपक्क हुन्। अपरिवर्तनशील 'ठोस' पदार्थ हुन्। -दिल निशानी मगर