Sydney

अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थी संगठनको अध्यक्षमा नेपाली विद्यार्थी निर्वाचित।

अष्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रिय विद्यार्थीहरुको संगठन “काउन्सिल अफ इन्टरनेसनल स्टुडेण्ट्स”को अध्यक्ष पदमा नेपाली विद्यार्थी विजय सापकोटा निर्वाचित भएका छन्। सापकोटा, सिड्नी स्थित यु.टि.एस विश्वविद्यालयका इञ्जिनियरिङ्ग विषयमा अध्यनरत छन्। अष्ट्रेलियाको विद्यार्थी समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सापकोटालाई यस अघि एन.एस.डव्लु राज्य सरकारले स्टुडेण्ट अफ द ईयर – २०१६ अवार्डले समेत सम्मानित गरिसकेको छ। सापकोटाले यु.टि.एस विश्वविध्यायको […]

अष्ट्रेलियामा सत्यराज र स्वरुपराजकाे कन्सर्ट

नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ । नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सही हो’ इभेन्ट्सको आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो । मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको छ । अघिल्लो वर्ष […]

सिड्नीमा नयाँ विद्यार्थीका लागि जानकारीमूलक बार्बेक्यु सम्पन्न।

भर्खरै नेपाल बाट अष्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई केन्द्रित गर्दै सिड्नीमा एक जानकारीमूलक बार्बेक्यु कार्यक्रम सम्पन्न भएको छ। “जोर्नी टु अस्ट्रेलिया स्टुडेण्ट भिसा” फेसबुक ग्रुपले सिड्नीमा अवस्थित ग्लोबल कन्सल्ट तथा डिलाइटेड ट्राभल्ससँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा भर्खरै अष्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई अध्यन, अध्यागमन, करियर लगायतका विविध विषयमा सम्वन्धित क्षेत्रका अनुभवी तथा विज्ञहरुले जानकारीमूलक […]

गल्कोट समाज अष्ट्रेलियाको दोस्रो वार्षिक साधरण सभा सम्पन्न, निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन।

गल्कोट समाज अष्ट्रेलियाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सिड्नीको टेम्पी स्थित केण्ड्रिक पार्कमा आयोजित एक कार्यक्रमका बिच निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गर्दै सभा सम्पन्न भएको हो। यस अघि पनि संस्थाको अध्यक्ष रहेका भण्डारी पुन: अर्को कार्यकालका लागि अध्यक्ष चुनिएका हुन्। भण्डारीले नेतृत्व गर्ने नयाँ कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा भने कृष्ण विश्वकर्मा मनोनित […]

जोर्नी टु अस्ट्रेलिया फेसबुक ग्रुपले सिड्नीमा जानकारीमूलक भेटघाट गर्दै।

विगत केहि समयदेखि नेपालबाट अस्ट्रेलिया आउन ईच्छुक नेपाली विद्यार्थीको साझा चौतारीका रुपमा स्थापित फेसबुक ग्रुप “जोर्नी टु अस्ट्रेलिया स्टुडेण्ट भिसा”ले सिड्नीमा जानकारीमूलक भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ। भर्खरै अष्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई अध्यन, अध्यागमन, करियर लगायतका विषयमा जानकारीमुलक परामर्शका साथै परिचयात्मक भेटघाटको अवसर प्रदान गर्ने उद्देस्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको हो। उक्त भेटघाट […]

नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका सातै स्टेटमा नेपाली कन्सर्ट; सिड्नीमा विहिबार।

एडिलेड: ९ अप्रिल, आईतबार ब्रिसबेन: ११ अप्रिल, मंगलबार सिड्नी: १३ अप्रिल, विहिबार क्यानबेरा: १४ अप्रिल, शुक्रबार तास्मानिया: १६ अप्रिल, आईतवार मेलबर्न: १७ अप्रिल, सोमबार कार्यक्रममा प्रवेशका लागि १८ वर्ष उमेर पुगेको परिचय पत्र अनिवार्य देखाउनु पर्नेछ। नेपाली नयाँ वर्षको उपलक्षमा अष्ट्रेलियाका सात वटै राज्यहरुमा नेपाली कन्सर्टको आयोजना हुने भएको छ। यस अघि पनि प्रत्यक वर्ष […]

नेपाली खाना महोत्सव: आगन्तुकका गुनासै गुनासा – आयोजक भन्छन् जाँचबुझ गर्छौं।

 महोत्सव सम्पन्न हुनुपूर्व व्यापक प्रचार तथा प्रशंशा बटुलेको “टेस्टिङ्ग नेपाल – नेपाली फुड फेस्टिभल”ले महोत्सव सम्पन्न भैसकेपछि भने त्यति नै मात्रामा निन्दा बटुलिरहेको छ। महोत्सवलाई “लुट्ने मौकाका रुपमा लिइएकाले गुणस्तर अति न्युन “महोत्सवका नाममा हुने यस किसिमका गतिविधीले नेपाली परिकारको प्रचार प्रसार नभएर मानमर्दन चाहिं हुने” नेपाली मौलिक खानाका स्वाद तथा परिकारहरु देश विदेशमा प्रवर्धन […]