News

असार ५ ओलीको चीन भ्रमण साथमा धर्मपत्नी पनि

जेठ ३०, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान …

असार ५ ओलीको चीन भ्रमण साथमा धर्मपत्नी पनिRead More »

नेकपाले कार्यकर्तालाई झन्डा मात्रै बोकाउने काम दिन्छ कि अरु पनि ?

जेठ ३०, नयाँ बहस सुरु भएको छ । हुन पनि लामो समयसम्म त्यस्तो भयो जहाँ पार्टीका कार्यकर्ता हातमा झण्डा बोकेर सडकमा जिन्दावाद र मुर्दावादका नारा घन्काउँदै हिँड्थे । ती कार्यकर्ता एक अर्का पार्टीलाई गाजिगलौैजमा उत्रिन्थे । सडकमै कार्यकर्ताको ‘विजनेस’ थियो । सत्तामा हुँदा काम नगर्ने र विपक्षी हुँदा सडकमा आउने धेरैजसो दलको चरित्र छ । …

नेकपाले कार्यकर्तालाई झन्डा मात्रै बोकाउने काम दिन्छ कि अरु पनि ?Read More »

३८ क्वीन्टल सुन र बाजेको सेकुवा !!!

जेठ ३०, ३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंकाे विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ । स्रोतका अनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो । रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा …

३८ क्वीन्टल सुन र बाजेको सेकुवा !!!Read More »

जन्मघर पुगेर फर्किएपछि डा. उपेन्द्र देवकोटा बोल्न नसक्ने भए

जेठ ३०, शनिबार गोरखास्थित जन्मघर पुगेर फर्किएपछि वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बोल्न नसक्ने भएका छन् । क्यान्सर पीडित डा. देबकोटाको बाँसबारीको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति सामाजिक सञ्जाल प्रयोगकर्ताले मृत्युको खबर फैलाएपछि अस्पतालले अनावश्यक विषयका पछि नलाग्न र अस्पतालको आधिकारीक जानकारी लिन आग्रह गर्दै विज्ञप्ति प्रकाशित गरेको थियो । सोही …

जन्मघर पुगेर फर्किएपछि डा. उपेन्द्र देवकोटा बोल्न नसक्ने भएRead More »

जो लोकतन्त्रको पहरेदार हो उसैलाई आरोप “लोकतन्त्रमा खतरा”

जेठ ३०, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू लोकतन्त्रलाई कम्युनिस्टबाट खतरा छ भन्न थालेका छन् । सबैलाई थाहा भएकै कुरा हो, नेपालमा लोकतन्त्रको कोही सच्चा पहरेदार र हिमायती छ भने कम्युनिस्टहरू नै छन् । लोकतन्त्र ल्याउनका लागि सबभन्दा बढी रगत पसिना कम्युनिस्टहरूले नै खर्च गरेका छन् । हो, नेपाली कांग्रेस पनि एउटा लोकतान्त्रिक पुरानो दल …

जो लोकतन्त्रको पहरेदार हो उसैलाई आरोप “लोकतन्त्रमा खतरा”Read More »

वर्तमान सरकारको आयु बारे प्रचण्डको यस्तो भविष्यवाणी!

  जेठ ३०,चितवन।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उनले भने “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।” स्थानीयवासी …

वर्तमान सरकारको आयु बारे प्रचण्डको यस्तो भविष्यवाणी!Read More »

ट्रम्प र किमबीच यस्तो ऐतिहासिक सहमति!

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको छ ।मंगलबार भएको वार्तामा दुई नेताबीच यस्तो सहमति भएको हो । उत्तर कोरियाले निशस्त्रीकरण प्रक्रिया सुरु गरेवापत अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी लिने भएको छ । ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको …

ट्रम्प र किमबीच यस्तो ऐतिहासिक सहमति!Read More »