News

प्रदेश नम्बर २ को लागी  करिब २८ अर्बको बजेट 

असार १,  शुक्रबार  प्रदेश नम्बर २ को लागी  आर्थिक वर्ष ०७५/७६ लाई करिब २८ अर्बको बजेट  ल्याउँदैछ । प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले बजेट सार्वजनिक कार्यक्रम रहेको छ । बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री यादवले बताए । स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटन पनि प्राथमिकतामा रहेको उनले जानकारी दिए । बजेटमा सिञ्चाइ, सडक, …

प्रदेश नम्बर २ को लागी  करिब २८ अर्बको बजेट Read More »

ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषय

असार १, प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि असार ५ गते चीन भ्रमणमा जान लागेका छन् । चैत २३–२५ गतेसम्म भारतको भ्रमण गरिसकेका प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा सबैको ध्यान चीनतिर केन्द्रित भएको छ । खासगरी नेपालले चीनसँग कस्तो सम्झौता गर्ला भन्नेमा सबैभन्दा बढी भारतले चासो लिएको छ । केपी शर्मा …

ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषयRead More »

‘मेरो एकैचोटि दुईवटा चलचित्र आउँदा के भयो र ?’: स्वस्तिमा खड्का

असार १, पछिल्लो समय नेपाली सिने जगतमा चर्चित नाम हो स्वस्तिमा खड्का । बिहिबार चलचित्र जय भोले को एउटा गीत रिजिल कार्यक्रममा सहभागी स्वस्तिमाले पत्रकारमाझ ठाडो रुपमा प्रस्तुत भईन । एउटै दिन रिलिज हुन लागेको चलचित्र ‘जय भोले र छक्का पन्जा ३’मा देखिएकी स्वस्तिमालाई पत्रकारले सोधे(‘छक्का पन्जा ३ को एउटा गीतमा देखिदा जय भोलेलाई असर …

‘मेरो एकैचोटि दुईवटा चलचित्र आउँदा के भयो र ?’: स्वस्तिमा खड्काRead More »

हवाइ रूटबारे दुई देशका अधिकारीबीच छलफल

जेठ ३१, भारतबाट नेपाल प्रवेश हुने थप हवाइ रूटबारे दुई देशका अधिकारीबीच काठमाडौंमा छलफल सुरु भएको छ। राजधानीको एक होटलमा बिहीबार बिहानदेखि छलफल जारी छ। छलफलमा नेपालमा बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने रूट भारतले उपलब्ध गराउने र नेपालका तराई क्षेत्रका विमानस्थलबाट भारतीय सहरमा हुने सीमापार उडानबारे कुरा हुने नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी …

हवाइ रूटबारे दुई देशका अधिकारीबीच छलफलRead More »

संविधानको भावना कुल्चिन थालेको भन्दै कांग्रेस आक्रोशीत

जेठ ३१,   हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको हो । संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए । नियम, कानुन र संविधानअनुसार …

संविधानको भावना कुल्चिन थालेको भन्दै कांग्रेस आक्रोशीतRead More »

ट्राफिकको फन्दामा पूर्वराजा पारस देखि सर्वसाधारण

जेठ ३१, थापाथलीका दुई–तीन ट्राफिक गाडी रोकेर नजिकै पुगेपछि गाडीको सिसा झार्दै चालक बोले, ‘ह्वाट ह्यापन्ड ?’ ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए । एक ट्राफिकले भने, ‘गाडीको नम्बर पनि स्पष्ट देखिँदैन त ?’ चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो टालोले सफा गरे । चालक गाडीबाट झर्नेवित्तिकै जाममा परेका मोटरसाइलकमा सवारहरु चिच्याए, …

ट्राफिकको फन्दामा पूर्वराजा पारस देखि सर्वसाधारणRead More »

आमिर र रणवीर को मित्रतामा सलमानको टाउको दुखाई

बलिउड अभिनेता सलमान खान र आमिर खानबीच अहिलेसम्म सुमधुर सम्वन्ध छ । तर, उनीहरुबीच चाँडो फाटो आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । किनकी उनीहरुको बीचमा आएका छन्, रणवीर कपुर । सलमानकी तत्कालिन प्रेमिका कटि्रना कैफलाई रणवीरले खोसेर आफ्नो बनाएदेखि उनीहरुको कोल्ड वार सुरु भएको हो । अहिले त रणवीरले कटि्रनालाई छोडिसके तर पनि सलमानको …

आमिर र रणवीर को मित्रतामा सलमानको टाउको दुखाईRead More »

 विश्वकप फुटबल को अघिल्लो दिन किन बर्खास्त भए जुलेन

जेठ ३१, विश्वकप फुटबल को अघिल्लो दिन स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । तर, त्यसअघि प्रशिक्षक बर्खास्तीमा परेका हुन् । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको …

 विश्वकप फुटबल को अघिल्लो दिन किन बर्खास्त भए जुलेनRead More »

‘लोडसेडिङका कारण नेपालले एक दशकमा कति गुमायो ?

जेठ ३१, ‘लोडसेडिङका कारण नेपालले एक दशकमा कति गुमायो ?’ नामक रिपोर्टमा लोडसेडिङकै कारण बाहृय तथा आन्तरिक लगानीमा  असर परेको उल्लेख छ । पछिल्लो ९ वर्षमा लोडसेडिङका कारण देशले ११ खर्ब रुपैयाँ बराबरको नोक्शानी भोेग्नुपरेको पाइएको छ । विश्व बैंकको पछिल्लो रिपोर्टका अनुसार लोडसेडिङकै कारण नेपालले सन् २००८ देखि १६ सम्ममा ११ खर्ब रुपैयाँ गुमाउनुपर्‍यो …

‘लोडसेडिङका कारण नेपालले एक दशकमा कति गुमायो ?Read More »

आजको राशीफल

जेठ ३१, मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कार्यमा सफलता पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ …

आजको राशीफलRead More »