Home MOVIES

MOVIES

कभरसङ विजेतालाई १ लाख

‘प्रेम गीत–२’ निर्माण युनिटले कभर गीत प्रतियोगितालाई निरन्तरता दिएको छ । यसअघि आसुसेन फिल्मले निर्माण गरेको ‘प्रेम गीत’ को कभरसङ ‘म यस्तो गीत गाउँछु’ लाई पनि युटुबमार्फत गायनको खोजी गरिएको थियो । त्यस सिजनबाट सागरसंसार राईले जितेका थिए । उनले ‘प्रेम गीत २’ को एउटा गीत गाउने अवसर पाएका छन् । प्रेम गीत २ फिल्मको […]

धौलागिरि अञ्चल अब भिडियोमा

अडियो रेकर्ड भएको १२ वर्षपछि गीतकार वसन्ती लालचनको धौलागिरि अञ्चल, मन भयो मेरो चञ्चल बोलको गीत भिडियोमा हेर्न पाइने भएको छ । पोखरामा थकाली सेवा समितिले आयोजना गरेको एक कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०६१ सालमै ‘सपनाको गाउँ’ नामक एल्बममा समेटिएको गीतको म्युजिक भिडियो विमोचन गरे । श्रेष्ठले भिडियोसँगै लालचनकै ‘धौलागिरिःकोबाङ हिमालपारिको गाउँ’ एल्बमको […]

यी ११ वटा नेपाली सिनेमा जसले कमायो करोड

यो वर्ष नेपाली सिनेमाको लागि समग्रमा राम्रो रह्यो भन्दा । पहिले भन्दा यसवर्ष विदेशी सिनेमाहरुको प्रभाव नेपाली बजारमा कमजोर रहन गयो भने तुलनात्मक रुपमा नेपाली सिनेमाहरु पनि राम्रा बने र व्यापारमा पनि राम्रो गरे । २०७३ सालमा केही सिनेमाहरुको व्यापारले नेपाली सिने नगरीलाई धेरै राहत मिल्यो । धेरैलाई नेपाली सिनेमा क्षेत्र फस्टाउन लागेको सुखद अनुभूति भयो […]

ब्वाइफ्रेन्ड फेर्न माहिर प्रियंका

नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन्, प्रियंका कार्की । बजार हल्लामा विश्वास गर्ने हो प्रियंका अहिले आयुष्मानदेशराज श्रेष्ठसँग प्रेममा छिन् । दुवै अहिले ‘कथा काठमाडौँ’मा काम गरिरहेका छन् र यहीँबाट दुवैको प्रेम सुरु भएको बताइएको छ । पारमिता र आयुष्मानको केही दिनअघि मात्र ब्रेकअप भएको खबर बाहिरिएको थियो । प्रियंका यसअघि […]

सलमानले कपिललाई दिए यस्तो सल्लाह

कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको झगडाले कपिलको स्टारडममा प्रश्न तेर्साएको छ । विवादले यति उग्र रुप लिएको छ कि सुनिलका साथै कार्यक्रमका अन्य सदस्यले पनि कपिलको कार्यक्रममा काम नगर्ने बताइसकेका छन् । यसै प्रसंगमा सलमान खाने कपिललाई एक सल्लाह दिएका छन् । सलमान र कपिलका बिच निकै राम्रो सम्बन्ध छ र आफ्नो फिल्मको प्रोमोशनका […]

‘महाभारत’ बनाउदै आमिर

एजेन्सी- बलिउड स्टार आमिर खानले ‘महाभारत’ को कहानीमा आधारित एक फिल्म बनाउन चाहेको बताउँदै आएका छन् । आमिरले महाभारत बनाउने तयारी पूरा गरेका छन् । आमिरले एक कार्यक्रममा आफूले निकै पहिलेदेखि महाभारतमा आधारित भएर एउटा फिल्म बनाउन चाहेको बताएका छन् । महाभारतको बंगाली भर्सनबाट निकै प्रभावित आमिरले आफू महाभारतमा कुन्ती पुत्र कर्णमा भूमिकामा देखिन चाहेको […]

तीन अस्कर फिल्म नेपालमा प्रदर्शन हुँदै

एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन चलचित्र नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म उक्त चलचित्र दर्शकले हेर्न पाउने छन् ।नेपालस्थित विदेशी चलचित्र वितरण कम्पनीले यसपटकको अस्करमा उत्कृष्ट चलचित्र घोषित मुनलाइट, निर्देशन सहितका महत्वपूर्ण प्राविधिक विधामा उत्कृष्ट लाला ल्यान्ड र मनोनित चलचित्र डीप वाटर होराइजन प्रदर्शन गर्न […]