Home Ghajal

Ghajal

'प्रियसी' प्रथम

अछाम गजल महाेत्सब २०७१ काे अवसरमा आयोजना गरिएको राष्ट्रिय गजल प्रतियोगितामा दिर्गराज गिरी 'प्रियसी' प्रथम भएका छन्। अछाम गजल मञ्चले आयोजना गरेको प्रतियोगितामा सन्तोष सुवेदि र रविन स्वप्निल ले भने क्रमश: दोस्रो र तेस्रो पुरस्कार प्राप्त गर्न सफल भए।