Home Food

Food

दौतरी भान्छा घर सञ्चालनमा

पोखराको सबैभन्दा पुरानो दौतरी दोहोरी साँझले भान्छा घर सञ्चालनमा ल्याउन लागिएको छ । जेठ १५ गतेबाट पुर्णरुपमा सञ्चालनमा आउने दौतरी भान्छा घर दोहोरीको मज्जा लिन आउनेहरुका लागि खोलिएको सञ्चालक वीरेन्द्र केसीले बताए । ‘दोहोरी पारखीले थकाली स्वादको खाना खान पाउनुहुनेछ,’ केसीले भने, ‘पाहुनाहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै भान्सा घर सञ्चालनमा ल्याउन लागिएको हो ।’ रातमा […]

केएफसी पोखरा लेकसाइडमा

बहुराष्ट्रिय कम्पनी केएफसी रेस्टुरेन्टले पोखरामा शनिबारबाट शाखा सञ्चालनमा ल्याएको छ ।नेपालमा काठमाडौंको दरबारमार्ग र त्रिपुरेश्वरमा सञ्चालित केएफसीले राजधानीबाहिर पहिलो पटक पोखरामा शाखा स्थापना गरेको मार्केटिङ म्यानेजर दीप्सा भट्टले जानकारी दिइन् । देव्यानी इन्टनरनेसनल नेपाल प्रालिले नेपालमा केएफसी सञ्चालन गर्दै आएको छ । काठमाडौंपछि दोस्रो ठूलो बजार भएकाले केएफसीले पोखरालाई रोजेको भट्टले बताइन् । केएफसीको वास्तविक […]

‘पढाइ नसक्दै जागिर ढुक्क’

अर्जुन गिरी- अध्ययन सकेपछि के जागिर खाने वा व्यवसाय गर्ने भने विद्यार्थीमा चिन्ता हुन्छ । पढेको विषय व्यवहारमा लागू हुँदैन । अन्तत पढाइमा भएको लगानी उपलब्धिपूर्ण हुँदैन । अहिले यति धेरै प्राविधिक विषय छन् । जुन विषय व्यवहारिक भएकै कारण जागिरका लागि धेरै समय कुर्नै पर्दैन । पढाइ पूरा नहुँदै कामको सुनिश्चितता हुन्छ । यस्तै […]

अष्ट्रेलियामा नेपाली परिकारको अन्तर्राष्ट्रिय प्रवर्द्धन

अष्ट्रेलियाको सिड्नीमा रहेको नेपाली समुदाय यतिबेला अप्रिल ८ को व्यग्र पर्खाइमा बसेको छ । विदेशी परिकारको थरीथरी स्वादमा अलमलिएका नेपालीहरु नेपाली खाना महोत्सवमा स्थानीय स्वादमा जिभ्रो फड्कार्दै रमाउन हतारिएका हुन् । सिड्नीको करिब डेढ सय वर्ष पुरानो इतिहास भएको बेल्मोर पार्कमा यो महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय परिकारको मज्जा लिन नेपाली समुदाय त झुम्मिने […]