Entertainment

अशोक बने मिस्टर हिमालय

अर्जुन गिरी रिभर फिल्ड फिट्नेस, चमतीका अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अशोक पुरुष ७५ केजीमा पहिलो हुँदै बाँकी ५ स्पर्धा विजेता खेलाडीसंग मिस्टर हिमालय उपाधिका लागि भिडेका थिए । त्यस क्रममा उनले ५५ केजीमा पहिलो भएका रत्नश्री जिम, पोखराका कमल […]

ब्वाइफ्रेन्ड फेर्न माहिर प्रियंका

नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन्, प्रियंका कार्की । बजार हल्लामा विश्वास गर्ने हो प्रियंका अहिले आयुष्मानदेशराज श्रेष्ठसँग प्रेममा छिन् । दुवै अहिले ‘कथा काठमाडौँ’मा काम गरिरहेका छन् र यहीँबाट दुवैको प्रेम सुरु भएको बताइएको छ । पारमिता र आयुष्मानको केही दिनअघि मात्र ब्रेकअप भएको खबर बाहिरिएको थियो । प्रियंका यसअघि […]

कुनै समय याैन शाेषण र बलात्कारमा परेका विश्वप्रसिध्द सेलेब्रिटीहरु

ओप्रा विनफ्रे ‘द ओप्रा विनफ्रे सो’ विश्वप्रसिद्ध टेलिभिजन कार्यक्रम थियो । टेलिभिजनकी प्रसिद्ध हस्ती तथा व्यवसायी ओप्रा विनफ्रे भावुक अन्तर्वार्ताका चर्चित छिन् । अरूका वेदनालाई टेलिभिजनमार्फत देखाउने उनी एक चोटि डेभिड लेटरम्यानको सोमा कुराकानी गर्न पुगेकी थिइन् । अन्तर्वार्तामा उनले बाल्यकालमा आफू यौन शोषणको शिकार भएको बताइन् । एक जना नातेदारले नौ वर्षकै उमेरमा उनलाई […]

काठमाडौंमा पहिलो पटक गोरु जुधाई प्रतियोगीता

काठमाडौंमा पहिलो पटक औपचारिक रुपमा गोरु जुधाई प्रतियोगीता हुने भएको छ । आगामी चैत्र २९ गतेदेखी गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा गोरु जुधाई प्रतियोगीता हुने भएको हो । बलामी फिल्म ईन्टरटेन्मेन्ट र चन्द्रागिरि नगरपालिकाले संयुक्त रुपमा आयोजनागर्न लागेको प्रथम चन्द्रागिरि महोत्सवको अवसरमा गोरु जुधाउन लागेको आयोजक समितिका संयोजक समीर बलामीले बताए । चैत्र २९ गतेबाट […]

थोरङ्लामा डिजेइङ गरेर छेवाङले वल्र्ड रेकर्डस ब्रेक गरे ( हेर्नुहाेस केही तस्बिरहरु )

अर्जुन गिरी- हिउँ जमेर चट्टानै बनेको थियो । हावा मुटु नै छुने चिसो । तापक्रम माइनस १० डिग्री सेल्सियस थियो । चिसोले सबै जमेको थियो । तर, २३ मिनेट त्यहाँको माहोल तात्यो । यो सन्दर्भ ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला भन्ज्याङको हो । सन् २०१६ अक्टुबर २७ तारिख । डिजे छेवाङ शेर्पाको […]

सिचु आनको पान्डा पर्यटन

अर्जुन गिरी- जंगली जनावार पान्डा (हाब्रे) भन्नेबित्तिकै धेरैले सम्झने देश चीन हो । चीनमा पाइने पान्डामध्ये पनि ८० प्रतिशतको बासस्थान सिचुआन प्रान्तमा छ । त्यही हाब्रे हेर्न थुप्रै पर्यटक भित्रन्छन् । तर यो प्रान्त अहिले ‘सिचुआनः पान्डाभन्दा धेरै’ नारासहित पर्यटन प्रवद्र्धनात्मक अभियानमा छ । अभियानकै क्रममा सिचुआनको टोली मंगलबार पोखरा आइपुगेको थियो । त्यस अवसरमा […]

सलमानले कपिललाई दिए यस्तो सल्लाह

कपिल शर्मा र सुनिल ग्रोवरबिच भएको झगडाले कपिलको स्टारडममा प्रश्न तेर्साएको छ । विवादले यति उग्र रुप लिएको छ कि सुनिलका साथै कार्यक्रमका अन्य सदस्यले पनि कपिलको कार्यक्रममा काम नगर्ने बताइसकेका छन् । यसै प्रसंगमा सलमान खाने कपिललाई एक सल्लाह दिएका छन् । सलमान र कपिलका बिच निकै राम्रो सम्बन्ध छ र आफ्नो फिल्मको प्रोमोशनका […]

तीन अस्कर फिल्म नेपालमा प्रदर्शन हुँदै

एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन चलचित्र नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म उक्त चलचित्र दर्शकले हेर्न पाउने छन् ।नेपालस्थित विदेशी चलचित्र वितरण कम्पनीले यसपटकको अस्करमा उत्कृष्ट चलचित्र घोषित मुनलाइट, निर्देशन सहितका महत्वपूर्ण प्राविधिक विधामा उत्कृष्ट लाला ल्यान्ड र मनोनित चलचित्र डीप वाटर होराइजन प्रदर्शन गर्न […]

सलमान खानले तोड्दैछन् ठूलो रेकर्ड

सलमान खान चाँडै नै बक्स अफिसको सबैभन्दा ठूलो रेकर्ड तोड्दैछन् । १५ वटा लगातार ब्लकबस्टर चलचित्रको रेकर्ड । तर यसका लागि सलमानलाई सन् २०१९ भने पर्खनु पर्ने हुन्छ । सन् २०१९ मा सलमान खानले राजेश खन्नाको त्यो रेकर्ड तोड्दैछन् जुन आजसम्म बलिउडको सबैभन्दा ठूलो रेकर्ड हो ।  लगातार सुपरहिट चलचित्रको रेकर्ड । अहिलेसम्म सलमानको खातामा […]