Movie

कभरसङ विजेतालाई १ लाख

‘प्रेम गीत–२’ निर्माण युनिटले कभर गीत प्रतियोगितालाई निरन्तरता दिएको छ । यसअघि आसुसेन फिल्मले निर्माण गरेको ‘प्रेम गीत’ को कभरसङ ‘म यस्तो गीत गाउँछु’ लाई पनि युटुबमार्फत गायनको खोजी गरिएको थियो । त्यस सिजनबाट सागरसंसार राईले जितेका थिए । उनले ‘प्रेम गीत २’ को एउटा गीत गाउने अवसर पाएका छन् । प्रेम गीत २ फिल्मको […]

नेपाली बरूणकाे विवाहमा पुगे सलमान खान (हेर्नुहाेस केही तस्बिरहरु )

नेपालका अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउड अभिनेता सलमान खान सहभागी भएका छन् . राजस्थानको उदयपुरमा गए राति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि सहभागी भएका थिए। विवाह समारोहमा सलमान करिब एक घन्टा बसेका थिए। उनले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए।भारतीय अनलाइन न्युज १८ […]

यी ११ वटा नेपाली सिनेमा जसले कमायो करोड

यो वर्ष नेपाली सिनेमाको लागि समग्रमा राम्रो रह्यो भन्दा । पहिले भन्दा यसवर्ष विदेशी सिनेमाहरुको प्रभाव नेपाली बजारमा कमजोर रहन गयो भने तुलनात्मक रुपमा नेपाली सिनेमाहरु पनि राम्रा बने र व्यापारमा पनि राम्रो गरे । २०७३ सालमा केही सिनेमाहरुको व्यापारले नेपाली सिने नगरीलाई धेरै राहत मिल्यो । धेरैलाई नेपाली सिनेमा क्षेत्र फस्टाउन लागेको सुखद अनुभूति भयो […]

ब्वाइफ्रेन्ड फेर्न माहिर प्रियंका

नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन्, प्रियंका कार्की । बजार हल्लामा विश्वास गर्ने हो प्रियंका अहिले आयुष्मानदेशराज श्रेष्ठसँग प्रेममा छिन् । दुवै अहिले ‘कथा काठमाडौँ’मा काम गरिरहेका छन् र यहीँबाट दुवैको प्रेम सुरु भएको बताइएको छ । पारमिता र आयुष्मानको केही दिनअघि मात्र ब्रेकअप भएको खबर बाहिरिएको थियो । प्रियंका यसअघि […]

तीन अस्कर फिल्म नेपालमा प्रदर्शन हुँदै

एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनित तीन चलचित्र नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने भएको छ । मार्च ३१ देखि दुई सातासम्म उक्त चलचित्र दर्शकले हेर्न पाउने छन् ।नेपालस्थित विदेशी चलचित्र वितरण कम्पनीले यसपटकको अस्करमा उत्कृष्ट चलचित्र घोषित मुनलाइट, निर्देशन सहितका महत्वपूर्ण प्राविधिक विधामा उत्कृष्ट लाला ल्यान्ड र मनोनित चलचित्र डीप वाटर होराइजन प्रदर्शन गर्न […]

सलमान खानले तोड्दैछन् ठूलो रेकर्ड

सलमान खान चाँडै नै बक्स अफिसको सबैभन्दा ठूलो रेकर्ड तोड्दैछन् । १५ वटा लगातार ब्लकबस्टर चलचित्रको रेकर्ड । तर यसका लागि सलमानलाई सन् २०१९ भने पर्खनु पर्ने हुन्छ । सन् २०१९ मा सलमान खानले राजेश खन्नाको त्यो रेकर्ड तोड्दैछन् जुन आजसम्म बलिउडको सबैभन्दा ठूलो रेकर्ड हो ।  लगातार सुपरहिट चलचित्रको रेकर्ड । अहिलेसम्म सलमानको खातामा […]

‘अहँ, राजनीति गर्दिन’ आमिर खान

अभिनेता आमिर खान ५२ वर्षका भएका छन् । जीवनको उत्तरार्धमा हिँडिरहेका आमिरले अभिनयमार्फत् बलिउडमा छिरेर निर्देशन र निर्माताका रूपमा पनि सफलता पाइसके । उनी जुन काममा हात हाल्छन्, सफल भएरै छोड्छन् भन्ने मान्यता स्थापित गरिसकेका छन् । उनलाई मिस्टर पर्फेक्सनिस्ट भन्ने गर्छ । आमिरको भविष्य यात्रा राजनीतितर्फ रहने सम्भावनाबारे सञ्चारकर्मीले राखेका जिज्ञासाको उनले ठाडै अस्वीकार […]