Entertainment

दौतरी भान्छा घर सञ्चालनमा

पोखराको सबैभन्दा पुरानो दौतरी दोहोरी साँझले भान्छा घर सञ्चालनमा ल्याउन लागिएको छ । जेठ १५ गतेबाट पुर्णरुपमा सञ्चालनमा आउने दौतरी भान्छा घर दोहोरीको मज्जा लिन आउनेहरुका लागि खोलिएको सञ्चालक वीरेन्द्र केसीले बताए । ‘दोहोरी पारखीले थकाली स्वादको खाना खान पाउनुहुनेछ,’ केसीले भने, ‘पाहुनाहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै भान्सा घर सञ्चालनमा ल्याउन लागिएको हो ।’ रातमा […]

कभरसङ विजेतालाई १ लाख

‘प्रेम गीत–२’ निर्माण युनिटले कभर गीत प्रतियोगितालाई निरन्तरता दिएको छ । यसअघि आसुसेन फिल्मले निर्माण गरेको ‘प्रेम गीत’ को कभरसङ ‘म यस्तो गीत गाउँछु’ लाई पनि युटुबमार्फत गायनको खोजी गरिएको थियो । त्यस सिजनबाट सागरसंसार राईले जितेका थिए । उनले ‘प्रेम गीत २’ को एउटा गीत गाउने अवसर पाएका छन् । प्रेम गीत २ फिल्मको […]

नेपाली बरूणकाे विवाहमा पुगे सलमान खान (हेर्नुहाेस केही तस्बिरहरु )

नेपालका अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउड अभिनेता सलमान खान सहभागी भएका छन् . राजस्थानको उदयपुरमा गए राति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि सहभागी भएका थिए। विवाह समारोहमा सलमान करिब एक घन्टा बसेका थिए। उनले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए।भारतीय अनलाइन न्युज १८ […]

अष्ट्रेलियामा सत्यराज र स्वरुपराजकाे कन्सर्ट

नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ । नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सही हो’ इभेन्ट्सको आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो । मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको छ । अघिल्लो वर्ष […]

रेकर्ड बनाउँदै “नाइँ मलाई थाहा छैन” – ५१ लाख भन्दा धेरै पटक युट्युबमा हेरियो

अष्ट्रेलिया बस्दै आएका गायक सन्जीब पराजुली र गायीका टिका प्रसाईंले गाएको गीत “नाईं मलाई थाहा छैन” युट्युबमा रेकर्ड कायम गर्ने नेपाली गीत हरुको सूचीमा परेको छ। यो सामाग्री तयार पार्दासम्म युट्युबमा यो गीत ५१ लाख भन्दा धेरै पटक हेरीसकिएको छ। एकनारायण भण्डारीको शब्दमा आशिष अविरलको संगीत संयोजन रहेको यस गीतको आधिकारिक भिडियो नेपालको चर्चित नृत्य […]

धौलागिरि अञ्चल अब भिडियोमा

अडियो रेकर्ड भएको १२ वर्षपछि गीतकार वसन्ती लालचनको धौलागिरि अञ्चल, मन भयो मेरो चञ्चल बोलको गीत भिडियोमा हेर्न पाइने भएको छ । पोखरामा थकाली सेवा समितिले आयोजना गरेको एक कार्यक्रममा साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले २०६१ सालमै ‘सपनाको गाउँ’ नामक एल्बममा समेटिएको गीतको म्युजिक भिडियो विमोचन गरे । श्रेष्ठले भिडियोसँगै लालचनकै ‘धौलागिरिःकोबाङ हिमालपारिको गाउँ’ एल्बमको […]

यी ११ वटा नेपाली सिनेमा जसले कमायो करोड

यो वर्ष नेपाली सिनेमाको लागि समग्रमा राम्रो रह्यो भन्दा । पहिले भन्दा यसवर्ष विदेशी सिनेमाहरुको प्रभाव नेपाली बजारमा कमजोर रहन गयो भने तुलनात्मक रुपमा नेपाली सिनेमाहरु पनि राम्रा बने र व्यापारमा पनि राम्रो गरे । २०७३ सालमा केही सिनेमाहरुको व्यापारले नेपाली सिने नगरीलाई धेरै राहत मिल्यो । धेरैलाई नेपाली सिनेमा क्षेत्र फस्टाउन लागेको सुखद अनुभूति भयो […]

नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका सातै स्टेटमा नेपाली कन्सर्ट; सिड्नीमा विहिबार।

एडिलेड: ९ अप्रिल, आईतबार ब्रिसबेन: ११ अप्रिल, मंगलबार सिड्नी: १३ अप्रिल, विहिबार क्यानबेरा: १४ अप्रिल, शुक्रबार तास्मानिया: १६ अप्रिल, आईतवार मेलबर्न: १७ अप्रिल, सोमबार कार्यक्रममा प्रवेशका लागि १८ वर्ष उमेर पुगेको परिचय पत्र अनिवार्य देखाउनु पर्नेछ। नेपाली नयाँ वर्षको उपलक्षमा अष्ट्रेलियाका सात वटै राज्यहरुमा नेपाली कन्सर्टको आयोजना हुने भएको छ। यस अघि पनि प्रत्यक वर्ष […]