Education

Education updates, news and information.

Global Consult HOBART शाखाकाे उद्घाटन प्रसिद्ध कलाकारहरुका साथ

६ असाेज Global Consult HOBART शाखाकाे उद्घाटन प्रसिद्ध कलाकारहरु निशान भट्टराई, मिलन अमात्य ,बादल प्रसाई , अर्थ व्याण्ड र लाेकप्रिय हाेस्ट रितन खड्का र सन्जु के सी को साथमा हुँदैछ । ग्लोबल कन्सल्टकाे चाैथाे ब्रान्चकाे समुद्घाटनका अवसरमा सम्पूर्ण बिद्यार्थी र अभिभावकप्रति हार्दिक अाभार प्रकट गर्दै अष्ट्रेलियाकाे सुन्दर नगरी हाेबर्ट तासमानियामा Global Consult HOBART Branch Grand …

Global Consult HOBART शाखाकाे उद्घाटन प्रसिद्ध कलाकारहरुका साथRead More »

थाइल्यान्डमा नेपालकाे प्रतिनिधित्व गर्दै ९ कक्षाका विद्यार्थीहरू

५, असाेज वल्र्ड रोबर्ट ओलम्पियड २०१८ मा भाग लिनका निम्ति छनौट प्रतियाेगिता कार्यक्रममा साँगाकाे नेपाल प्रहरी स्कुलका विद्यार्थीले राेबाेटकाे उत्कृष्ठ प्रयाेग देखार्इ बिजेता बन्न सफल भएकाे छन् । कृषि क्षेत्रमा राेबाेटिक्सकाे उपयाेगिता विषय रहेकाेले राेबाेट द्वारा नै विरुवा रोप्ने, सिँचाई गर्ने र फल टिप्ने जस्ता विषयहरुमा विद्यालय तथा कलेजका विद्यार्थीहरुले आ आफ्नो रोबटको क्षमता प्रस्तुत गरेका …

थाइल्यान्डमा नेपालकाे प्रतिनिधित्व गर्दै ९ कक्षाका विद्यार्थीहरूRead More »

मनाेरञ्जन काे माध्यमबाट युवा प्रतिभाहरू नेपालका गरिब बिद्यार्थीलार्इ सहयाेग गर्दै

नेपाल रिपाेर्टस् , असाेज १ “टिच फर नेपाल” संस्थाकाे सहयाेगार्थ अस्ट्रेलियाकाे सिड्नीमा सेप्टेम्बर २२ , शनिवारका दिन थर्ड अार्इ रेष्टुरेन्ट एन्ड बार रकडेलमा एक साँस्कृतिक कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका नेपाली प्रतिभाकाे समेत उजागर गरेर एउटा मञ्च  प्रदान गर्ने र नेपाली गरिब बिद्यार्थीलार्इ सहयाेग गर्ने अभिप्रायले उक्त कार्यक्रमकाे रहेकाे छ । निःशुल्क प्रवेश रहने उक्त कार्यक्रममा पाहुनाहरूलार्इ …

मनाेरञ्जन काे माध्यमबाट युवा प्रतिभाहरू नेपालका गरिब बिद्यार्थीलार्इ सहयाेग गर्दैRead More »

विद्यालयमा सेनेटरी प्याडका लागि एक लाख बजेट

२६ भदौ । रजस्वला हुँदा पुरुषलाई छुनै नहुने पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने  र विद्यालय समेत जान नहुनेजस्ता कुप्रथा अझै व्याप्त छ याे समाजमा । यहि प्रथा हटाउनका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेर याे कुप्रथा बिरूद्द नाैलाे कामकाे सुरूवात गरिएकाे …

विद्यालयमा सेनेटरी प्याडका लागि एक लाख बजेटRead More »

विद्यार्थी, शिक्षक र शिक्षा पद्धति

जमिन रार्इ , २५ भदाै हालैमात्र मिडियामा नवलपरासीकाे एउटा समचार सामाजिक सञ्जालमा छरपस्ट भयाे । विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेकाे घटनाले धेरैलार्इ चकित  तुल्याएकाे हुन सक्छ । कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा …

विद्यार्थी, शिक्षक र शिक्षा पद्धतिRead More »

पाँच विद्यार्थीलार्इ चार शिक्षक

मेलम्ची, २४ भदौ | विद्यालयमा नियमित विद्यार्थी ५ जना मात्र छन् । तर पनि सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका – ११ सालबिसौनामा भैरवीदेवी अाधारभूत विद्यालयमा कक्षा संचालन भइरहेकाे छ । न्यून विद्यार्थी संख्या भएकै कारण विद्यालय बन्द हुने अबस्थामा पुगिसकाेकाे छ । २०७२ सालकाे भूकम्प पछि  विद्यालयकाे भवन भत्किएकाे छ । भत्किएकाे भवन भएकै कारणले राम्राेसँग पठनपाठन हुन …

पाँच विद्यार्थीलार्इ चार शिक्षकRead More »

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछ

विशाल बराल, एजेन्सी) – म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् । जाबो एउटा बाइक पनि किन्दिन नसक्नेले मलाई किन डाक्टर बनाउने सपना देख्नु ? आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु ? रिसको झोकमा मैले …

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछRead More »

बिहान उठे पछि यी काम कहिले नगर्नु|;

भनिन्छ, दैनिकीलाई राम्रो बनाउन दिनको सुरुवातले ठूलो भूमिका खेलिरहेको हुन्छ । दिनभर ऊर्जाशील हुन दिनको सुरुवात पनि स्वस्थकर हुन जरुरी हुन्छ । बिहान गर्ने गलत कामले पूरा दिनलाई नै खराब गर्छ । बिहानको समय गरेका गल्तीको सीधा असर हाम्रो जीवनशैलीमा पर्ने गर्छ । यस्तो गतिविधिमा विशेष ख्याल गर्नुपर्छ । त्यसैले बिहान उठ्नेबित्तिकै यस्ता गल्ती कहिल्यै …

बिहान उठे पछि यी काम कहिले नगर्नु|;Read More »