Home Celebrity

Celebrity

राष्ट्रिय आविस्कार केन्द्रलाई डेढ करोड

सरकारले महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई १ करोड ५० लाख रुपैयाँ अनुदान दिने भएको छ । आगामी आर्थिक वर्षको बजेटबाट अनुदान वितरण गरिने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । सूचना प्रविधिको विकास अभियानमा लागेका पुनले सरकारबाट सहयोग नभएको भन्दै आफैले प्राप्त गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेको घोषणा गरेका थिए । ‘पुनले पाएका मेडल […]

कभरसङ विजेतालाई १ लाख

‘प्रेम गीत–२’ निर्माण युनिटले कभर गीत प्रतियोगितालाई निरन्तरता दिएको छ । यसअघि आसुसेन फिल्मले निर्माण गरेको ‘प्रेम गीत’ को कभरसङ ‘म यस्तो गीत गाउँछु’ लाई पनि युटुबमार्फत गायनको खोजी गरिएको थियो । त्यस सिजनबाट सागरसंसार राईले जितेका थिए । उनले ‘प्रेम गीत २’ को एउटा गीत गाउने अवसर पाएका छन् । प्रेम गीत २ फिल्मको […]

नेपाली बरूणकाे विवाहमा पुगे सलमान खान (हेर्नुहाेस केही तस्बिरहरु )

नेपालका अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउड अभिनेता सलमान खान सहभागी भएका छन् . राजस्थानको उदयपुरमा गए राति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि सहभागी भएका थिए। विवाह समारोहमा सलमान करिब एक घन्टा बसेका थिए। उनले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए।भारतीय अनलाइन न्युज १८ […]

अष्ट्रेलियामा सत्यराज र स्वरुपराजकाे कन्सर्ट

नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ । नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सही हो’ इभेन्ट्सको आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो । मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको छ । अघिल्लो वर्ष […]

यी ११ वटा नेपाली सिनेमा जसले कमायो करोड

यो वर्ष नेपाली सिनेमाको लागि समग्रमा राम्रो रह्यो भन्दा । पहिले भन्दा यसवर्ष विदेशी सिनेमाहरुको प्रभाव नेपाली बजारमा कमजोर रहन गयो भने तुलनात्मक रुपमा नेपाली सिनेमाहरु पनि राम्रा बने र व्यापारमा पनि राम्रो गरे । २०७३ सालमा केही सिनेमाहरुको व्यापारले नेपाली सिने नगरीलाई धेरै राहत मिल्यो । धेरैलाई नेपाली सिनेमा क्षेत्र फस्टाउन लागेको सुखद अनुभूति भयो […]

ब्वाइफ्रेन्ड फेर्न माहिर प्रियंका

नेपाली फिल्म उद्योगमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न माहिर अभिनेत्रीमा गनिन्छिन्, प्रियंका कार्की । बजार हल्लामा विश्वास गर्ने हो प्रियंका अहिले आयुष्मानदेशराज श्रेष्ठसँग प्रेममा छिन् । दुवै अहिले ‘कथा काठमाडौँ’मा काम गरिरहेका छन् र यहीँबाट दुवैको प्रेम सुरु भएको बताइएको छ । पारमिता र आयुष्मानको केही दिनअघि मात्र ब्रेकअप भएको खबर बाहिरिएको थियो । प्रियंका यसअघि […]

कुनै समय याैन शाेषण र बलात्कारमा परेका विश्वप्रसिध्द सेलेब्रिटीहरु

ओप्रा विनफ्रे ‘द ओप्रा विनफ्रे सो’ विश्वप्रसिद्ध टेलिभिजन कार्यक्रम थियो । टेलिभिजनकी प्रसिद्ध हस्ती तथा व्यवसायी ओप्रा विनफ्रे भावुक अन्तर्वार्ताका चर्चित छिन् । अरूका वेदनालाई टेलिभिजनमार्फत देखाउने उनी एक चोटि डेभिड लेटरम्यानको सोमा कुराकानी गर्न पुगेकी थिइन् । अन्तर्वार्तामा उनले बाल्यकालमा आफू यौन शोषणको शिकार भएको बताइन् । एक जना नातेदारले नौ वर्षकै उमेरमा उनलाई […]

अनिल र नवयुग अस्ट्रेलीयामा सम्मानित

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले देशको झन्डा परदेशमा फहराउने खेलाडी राष्ट्रका गहना भएको भन्दै पहिलो पटक स्पोर्टस अर्वाड समारोहबिच नेपालका राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडीलाई सम्मानीत गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका नेपालीलाई एकताको गाठोमा बाध्ने प्रयास स्वरुप आयोजना गरेको बास्केटबल, भलिबल, क्रिकेट र फुटबलका विजेतालाई पुरस्कृत गर्न आयोजना गरेको स्पोर्टस अर्वाड नाइटमा नेपालवाट फुटबलका स्टार […]

थोरङ्लामा डिजेइङ गरेर छेवाङले वल्र्ड रेकर्डस ब्रेक गरे ( हेर्नुहाेस केही तस्बिरहरु )

अर्जुन गिरी- हिउँ जमेर चट्टानै बनेको थियो । हावा मुटु नै छुने चिसो । तापक्रम माइनस १० डिग्री सेल्सियस थियो । चिसोले सबै जमेको थियो । तर, २३ मिनेट त्यहाँको माहोल तात्यो । यो सन्दर्भ ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ्ला भन्ज्याङको हो । सन् २०१६ अक्टुबर २७ तारिख । डिजे छेवाङ शेर्पाको […]

मेडिकल ड्रोन बनाउँदै महावीर

सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले ‘मेडिकल ड्रोन’ बनाउन काम सुरु गरेको छ । मेडिकल ड्रोनको विकास गर्न इच्छुक ’प्रतिभाशाली व्यक्तिहरू’ सँग प्रस्ताव आह्वान गरेका छन् । मेडिकल ड्रोन औषधी ढुवानीमा सहयोग र्पुयाउने स्वचालित मानवरहित उपकरण हो । यस्तो ड्रोनले स–सानो परिमाणमा औषधि ओसारपसारमा सहयोग र्पुयाउँछ । १० देखि १५ किलोमिटर उडान भर्न […]