Business

पुर्वी चितवनको टाँडीमा नवौँ रत्ननगर महोत्सव शुरु

विहिबार बाट पुर्वी चितवनको टाँडीमा नवौँ रत्ननगर महोत्सव शुरु भएको छ । महोत्सवको उपराष्टपति नन्द बहादुर पुनले उद्घाटन गर्नूभएको थियो । उद्घाटन अगाडी टाँडी बाट शोभा र्याली पनि गरीएको थियो । र्यालीमा बिभिन्न संघसस्था, बिध्यार्थी, क्लव, जनजाती लगायतको उपस्थीती रहेको थियो ।          हरेक २ वर्षको अन्तारलमा हुने यस रत्ननगर महोत्सवको बिशेष […]

ओम र मनास्लुको एकीकृत कारोबार 

ओम डेभलपमेन्ट बैंक लिमिटेड र मनास्लु विकास बैंक आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेका छन् । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले  ओम र मनास्लुको संयुक्त कारोबार शुभारम्भको शुक्रबार उद्घाटन गरे । राष्ट्र बैंकले यही असारभित्र पु¥याउन भनेको साढे २ अर्ब चुक्ता पुँजीको लक्ष्य चुम्न ओमलाई अब समस्या नहुने भएको छ । ३० प्रतिशत हकप्रद […]

बैंक ठगीमा थप ३ कर्मचारी पक्राउ

अर्जुन गिरी- २२ जेठ २०७३ मा पोखराकै १ सहकारीको नाममा भएको चेक लिएर ग्राहक कैलाश विकास बैंकको न्युरोड शाखामा पुगे । २० लाख रुपैयाँ भुक्तान लिन अन्तिममा ४६ नम्बर भएको चेक लिएर उनी त्यहाँ पुगेका थिए । उक्त नम्बरको चेकबाट पहिला नै लामाचौर शाखाबाट रकम भुक्तानी भएको बैंकको सिस्टममा देखियो । टेलरका कर्मचारीले लामाचौर शाखाका […]

विकासे कार्यालय स्थानीय तह मातहत आउने

जिल्ला पशु सेवा कार्यालय कास्कीमा  पुगेका सेवाग्राही आउने वर्षलाई अनुदानको कुरा गर्दै थिए । सेवाग्राहीका समस्या सुनिसकेपछि कार्यालय प्रमुख डा. पुरुषोत्तम त्रिपाठीको उत्तर थियो, ‘अहिलेकै अवस्थामा हामी रह्यौं भने पक्कै काम हुन्छ, नत्र भने भन्न सकिन्न ।’ परिवर्तित संरचनामा जिल्लास्थित अधिकांश जिल्ला कार्यालय स्थानीय तहकै मातहतमा रहने कानुनी व्यवस्था छ । तर कुन कार्यालयले कसरी […]

कतारमा इरानी विमानबाट खाद्यान्न

क्षेत्रीय नाकाबन्दीका कारण अभाव खेपिरहेको कतारका लागि इरानले ५ वटा विमान खाद्यान्न पठाएको छ । इरानको मुख्य विरोधी साउदी अरबसहित केही मुलुकले कतारसँग सम्बन्ध तोडेका छन् । कतारले आतंकवादलाई सहयोग पु¥याएको उनीहरुको आरोप छ, जुन कतारले अस्वीकार गर्दै आएको छ । कतारमा आउने खाद्यान्नको ४० प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदीबाट आउँथ्यो । इरान एअरका […]

दौतरी भान्छा घर सञ्चालनमा

पोखराको सबैभन्दा पुरानो दौतरी दोहोरी साँझले भान्छा घर सञ्चालनमा ल्याउन लागिएको छ । जेठ १५ गतेबाट पुर्णरुपमा सञ्चालनमा आउने दौतरी भान्छा घर दोहोरीको मज्जा लिन आउनेहरुका लागि खोलिएको सञ्चालक वीरेन्द्र केसीले बताए । ‘दोहोरी पारखीले थकाली स्वादको खाना खान पाउनुहुनेछ,’ केसीले भने, ‘पाहुनाहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै भान्सा घर सञ्चालनमा ल्याउन लागिएको हो ।’ रातमा […]

मनिपालको नवीकरण र स्तरोन्नति स्थगित

कागवेनी दुर्घटनाका घाइतेलाई उपचार गर्न नमान्ने मनिपाल शिक्षण अस्पताल, त्यसका निर्देशक, डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा कानुनी राय लिएर आइतबार कारबाहीको फाइलमा हस्ताक्षर गरेका छन् । मन्त्री थापाले मनिपाल अस्पतालको दर्ता नवीकरण र स्तरोन्नतिको काम तत्काललाई स्थगित गर्ने निर्णय गरेका छन् । मेडिकल […]

केएफसी पोखरा लेकसाइडमा

बहुराष्ट्रिय कम्पनी केएफसी रेस्टुरेन्टले पोखरामा शनिबारबाट शाखा सञ्चालनमा ल्याएको छ ।नेपालमा काठमाडौंको दरबारमार्ग र त्रिपुरेश्वरमा सञ्चालित केएफसीले राजधानीबाहिर पहिलो पटक पोखरामा शाखा स्थापना गरेको मार्केटिङ म्यानेजर दीप्सा भट्टले जानकारी दिइन् । देव्यानी इन्टनरनेसनल नेपाल प्रालिले नेपालमा केएफसी सञ्चालन गर्दै आएको छ । काठमाडौंपछि दोस्रो ठूलो बजार भएकाले केएफसीले पोखरालाई रोजेको भट्टले बताइन् । केएफसीको वास्तविक […]

नेपाली बरूणकाे विवाहमा पुगे सलमान खान (हेर्नुहाेस केही तस्बिरहरु )

नेपालका अर्बपति ब्यापारी विनोद चौधरीका कान्छा छोरा वरुण चौधरीको विवाह समारोहमा बलिउड अभिनेता सलमान खान सहभागी भएका छन् . राजस्थानको उदयपुरमा गए राति भएको विवाह समारोहमा सलमानका साथै अर्का अभिनेता शत्रुघन सिन्हा पनि सहभागी भएका थिए। विवाह समारोहमा सलमान करिब एक घन्टा बसेका थिए। उनले पाहुना र आफ्ना प्रशंसकसँग कुरा गरेका थिए।भारतीय अनलाइन न्युज १८ […]

मनिपालको दर्ता खारेज गर्न सुझाव

कागबेनी दुर्घटनाका घाइतको उपचार नगर्ने मनिपाल मेडिकल कलेज र त्यहाँ कार्यरत चिकित्सकको दर्ता खारेज गर्न स्वास्थ्यमन्त्री गगन थापाका कानुनी सल्लाहकारले सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अध्ययनपछि कानुनी सल्लाहकार राजु कटुवालले मन्त्रीलाई यस्तो सल्लाह दिएका हुन् । कागबेनीमा वैशाख ९ गते तीर्थयात्री चढेको गाडी दुर्घटना घाइतेको मनिपालले उपचार नगरेकाबारे स्वास्थ्य […]