Australia

अष्ट्रेलियामा सत्यराज र स्वरुपराजकाे कन्सर्ट

नेपाली सुगुम क्षेत्रमा नक्षत्रका रुपमा रहेको सत्यराज र स्वरुपराज आचार्यको मेल्बर्नमा लाइभ कन्सर्ट हुने भएको छ । नेपाली स्रोताका माझ प्रीय यी दुई दाजुभाईको उपस्थितिमा यही अप्रील २८ तारिखमा ‘सही हो’ इभेन्ट्सको आयोजनामा मेल्बर्नमा कन्सर्ट हुन भएको हो । मेल्बर्नको एस्कटभेलमा हुने यो कार्यक्रमलाई सफल पार्न अहिले आयोजकले तयारी तीव्र पारेको छ । अघिल्लो वर्ष […]

अष्ट्रेलियामा नेपाली बिद्यार्थीको आकर्षण बढ्दै

अष्ट्रेलिया पछिल्लो समयमा नेपाली युवाहरुको लागि अध्ययनका लोकप्रिय गन्तव्य बन्दै गइरहेको छ । अध्ययनका लागि आउने नेपाली बिद्यार्थीहरुको संख्या समेत बर्षेनी बढिरहेको छ ।  नेपाली युवा बिद्यार्थीहरुका लागि अष्ट्रेलिया अध्ययनका लागि गन्तब्य बन्नुमा अमेरिका लगायतका देशमा पछिल्लो समयमा भइरहेको कडाई मात्र नभएर अष्ट्रेलियामा समग्र रुपले पाइने सेवा सुविधा र अवसरहरुले भूमिका खेलेको छ । अष्ट्रेलिया […]

अष्ट्रेलियामा पीआर पाएको ४ वर्षपछि मात्रै नागरिकताको आवेदन दिन पाइने

अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा ब्यापक परिवर्तन गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले  बिहीबार चालू नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा गरेका छन् ।  केही दिनअघि विदेशी दक्ष कामदारहरुलाई प्रदान गर्दै आएको ४५७ भीषा खारेज गरेलगत्तै अष्ट्रेलिया सरकारले नागरिकता वितरण गर्ने नियममा परिवर्तन गरेको हो […]

अष्ट्रेलीयाले 457 भिसा खारेज गर्यो: पि.आर अब सजिलै नहुने।

तहाल 457 भिसामा रहेका विदेशी कामदारलाई भने अष्ट्रेलीयन सरकारको यो निर्णयले असर गर्ने छैन। अष्ट्रेलीयन सरकारले विदेशी कामदारलाई दिँदै आएको ४५७ भिसा खारेज गरेको छ। अष्ट्रेलीयाको समय अनुसार पौने २ वजे आफ्नो फेसबुक पेजमार्फत एक भिडियो सार्वजनिक गर्दै अष्ट्रेलीयाली प्रधानमन्त्री माल्कम टर्नबुलले उक्त घोषणा गरेका हुन्। ४५७ भिसा प्रणाली अन्तर्गत दक्ष विदेशी कामदारले अष्ट्रेलीयाका विभिन्न […]

सिड्नीमा नयाँ विद्यार्थीका लागि जानकारीमूलक बार्बेक्यु सम्पन्न।

भर्खरै नेपाल बाट अष्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई केन्द्रित गर्दै सिड्नीमा एक जानकारीमूलक बार्बेक्यु कार्यक्रम सम्पन्न भएको छ। “जोर्नी टु अस्ट्रेलिया स्टुडेण्ट भिसा” फेसबुक ग्रुपले सिड्नीमा अवस्थित ग्लोबल कन्सल्ट तथा डिलाइटेड ट्राभल्ससँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा भर्खरै अष्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई अध्यन, अध्यागमन, करियर लगायतका विविध विषयमा सम्वन्धित क्षेत्रका अनुभवी तथा विज्ञहरुले जानकारीमूलक […]