Home NR Desk

NR Desk

Screen Shot 2017-02-11 at 8.00.24 AM
00:00

Ten costly mistakes Nepali entrepreneurs in Australia make in common.

From grocery owners and education consultants to mortgage brokers and lawyers, there is hardly any business in Australia that a Nepali entrepreneur has not been linked with. With the increasing rate of  Nepalese immigrants incoming every year, the number of businesses owned by investor of a Nepali origin is also multiplying. The businesses are of various nature yet they tend […]
A Nepali Footballer challenged Ronaldinho’s Goal. Guess Who ?
00:00

A Nepali Footballer challenged Ronaldinho’s Goal. Guess Who ?

If you are a football fanatic, you probably know the goal scored by Ronaldinho during a world cup match against England in 2002. The Brazilian striker chipped English keeper David Seaman to find the top corner of the net from 30 yards. Ronaldinho’s free-kick was spectacular also for a reason that it secured Brazils position in […]

तेह्रौं आहा रारा गोल्डकप माघ तेस्रो साताबाट

पोखरा, ६ पुस तेह्रौं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ तेस्रो साताबाट हुने भएको छ । आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि तेह्रौं संस्करणको आहा रारा फुटबल प्रतियोगिता माघ २० देखि फागुन २ गते सम्म संचालन हुने जानकारी गराएको हो । यसअधि सहाराले माघ पहिलो साताबाट गर्ने बताएको भएपनि एन्फा […]
00:00

पक्राउ परेको भोलिपल्टै छुटे हत्याका आरोपी

चितवन, ६ पुस गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारीलाई चितवन जिल्ला अदालतले २७ हजार रुपैयाँ धरौटीमा छाडेको छ । चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको इजलासले उनलाई आइतबार धरौटीमा छाडेको हो । अधिकारीलाई प्रहरीको टोलीले शनिबार काठमाडौंको बागबजारबाट पक्राउ गरी आइतबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो । अधिकारी हत्या प्रकरणका १३ […]
00:00

वामदेवलाई छाडे प्रदिपले

काठमाडौँ, ६ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमका प्रमुख सल्लाहकार रहेका  नेकपा (एमाले) का नेता प्रदीप नेपालले आइतबार राजीनामा दिएका छन् । गत साउनमा मन्त्रिपरिषद्को निर्णयबाट राज्यमन्त्रीसरहको हैसियतमा नेपाल नियुक्त भएका थिए । एमाले पोलिटब्युरो सदस्य नेपालले आज राजीनामापत्र गृह मन्त्रालयमा पठाउनुभएको गृहमन्त्रीका सञ्चार संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । राजीनामाको कारण खुलाइएको छैन । […]

टलकजंग भर्सेस टुल्के हरुवाको चलचित्र

बिबिसी मिडिया एक्सन नेपालद्धारा उत्पादित रेडियो नाटक कथा मिठो सारङ्गीका लेखक र निर्देशकसमेत रहिसकेका खगेन्द्र लामिछाने स्याङ्जा जिल्लामा जन्मिएका हुन् । चलचित्र बधशालाबाट ठूलो पर्दामा छाएका लामिछानेको चलचित्र यात्रा त्यति लामो नभएपनि रंगमञ्चमा भने उनी सन् १९९९ बाटै सक्रिय छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा लेखक, निर्देशक र अभिनेताको रुपमा सहभागिता जनाईसकेका उनले […]

गुडिरहेको बसमा आगलागी हुँदा ४ को मृत्यु, २९ घाईते

सिन्धुपाल्चोक, ६ पुस सिन्धुपाल्चोकको बालुवामा गुडिरहेको बसमा करेन्ट लाग्दा चार जनाको ज्यान गएको छ । घटनामा अन्य २९ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिकेका लागि छुटेको बा २ ख २७०२ नम्बरको बसले गुडिरहेको अवस्थामा बराम्ची–१ बालुवामा बिजुलीको तारलाई छुँदा बसमा करेन्ट प्रवाह भएको थियो । बसमा करेन्ट प्रवाह भएपछि करेन्ट लागेर बसमा रहेका […]

यौन व्यवसायका लागि भन्दै टिडिएचले किन पठायो म्यासेज ?

काठमाडौं, ६ पुस ‘काठमाडौं उपत्यका भित्र किशोर किशोरीहरु व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन् । थप जानकारीका लागि ९८०८९६९९२१ र ९८०८९७०१११ मा फोन गर्नुहोला ।’ ‘अघि पठाएको बाल यौन दुराचार विरुद्ध जनचेतना एसएमएसमा अन्यथा परेकाले तेस्को साटो बाल यौनदुराचार भएको यहाँलाई थाहा भएमा हामीलाई सूचना दिन यस अनुसार सच्याईन्छ ।’ पछिल्ला केहि दिनमा अपरिचित नम्बरबाट […]

सासूबुहारीको झगडाः सासुले झोसिन् दुई घरमा आगो

सोलुखुम्बु, ६ पुस । सासूबुहारीको झगडाका कारण सोलुखुम्बुको लोखिम वडा नं ७ सोलुखुम्बुमा दुई घर जलेर नष्ट भएका छन् । बुहारीसँगको झगडाका क्रममा सासूले घरमा आगो सल्काउँदा दुई घर जलेर नष्ट भएको स्थानीयवासी सामाजिक परिचालक उत्तरकुवीर राईले जानकारी दिए । शनिबार दिउँसो करिब १ बजे भएको आगलागीबाट आमाछोरा पूर्णबहादुर तामाङ र सप्तकुमारी तामाङको घर जलेको […]
00:00

नेपाल–चीन संयुक्त आर्थिक समितिको बैठकमा के के भयो ?

काठमाडौँ, ६ पुस । द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धताकासाथ नेपाल–चीन अन्तरसरकारी संयुक्त आर्थिक एवम् व्यापार समितिको एघारौं बैठक चीनको राजधानी बेइजिङमा गत बिहीबार सम्पन्न भयो । सात वर्षपछि भएको बैठकमा दुवै देशका अधिकारीहरूले पारस्परिक व्यापारका साथै आर्थिक तथा प्राविधिक सहयोग विस्तारमा जोड दिएका थिए । दुईदिने बैठकमा द्विपक्षीय आर्थिक सहयोग र पछिल्ला दिनमा दुई मुलुकबीच विकसित […]