Home Admin

Admin

अब अष्ट्रेलिया आउन झुट्टा कागजात पेश गरे १० वर्ष प्रतिबन्ध

सिड्नी । विभिन्न भिसामा अष्ट्रेलिया आउने आवेदकहरुले बढी मात्रामा झुट्टा कागजात र विवरण पेश गर्न थालेपछि अष्ट्रेलिया सरकारले यसलाई कडाई गर्न सुरु गरेको छ । यस्तै गतिविधीलाई निरुत्साहित गर्न सरकारले हालै नयाँ नियम ल्याएको छ । जस अनुसार कुनैपनि आवेदकले झुट्टा विवरण पेश गरेको पाईएमा भिसा आवेदन रद्व गरिनुका साथै निजलाई १० वर्षसम्म अष्ट्रेलिया प्रवेशका […]

अष्ट्रेलियामा रोजगारी पाउनेमा नेपाली पहिलो

क्यानबेरा । अष्ट्रेलियाको बढ्दो अर्थतन्त्रको महत्वपूर्ण खम्बा हो मावन स्रोत । त्यही खम्बा अष्ट्रेलियामा रहेका नेपाली श्रमिकहरुले धानिरहेको तथ्य सार्वजनिक भएको छ । सन् २ हजार १६ को जनगणनाको परिणम अनुसार अष्ट्रेलियामा सबैभन्दा रोजगारी गर्ने समुदायमा नेपाली समुदाय पर्दछन् । तथ्यांक अनुसार हरेक १० नेपालीमध्ये करिब ८ जना कुनै न कुनै रोजगारीमा संलग्न भएको पाइएको […]

अष्ट्रेलियामा समलिंङ्गी विवाहको पक्षमा ‘ग्रीन सिग्नल’

क्यानबेरा । अष्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता दिने या नदिने भन्ने विषयमा गरिएको सर्वेक्षणमा जनताले ग्रीन सिग्नल दिएका छन् । समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने या नदिने भन्ने विषयमा १२ सेप्टेम्बरदेखी ७ नोभेम्बरसम्म गरिएको सर्वेक्षणमा अधिकांश मतदाताले समलिङ्गी विवाहको पक्षमा मतदान गरेका हुन् । बुधबार विहान सार्वजनिक नतिजामा कुल मतदाताको ६१ दशमलब ६ प्रतिशत संख्याले समलिङ्गी […]