Home Kshitiz Budhathoki

Kshitiz Budhathoki

यस्तो रह्यो भिजन फर मोटिभेसनको सुरक्षित पौडी प्रशिक्षण (भिडियो रिपोर्ट)

सिड्नी । भिजन फर मोटिभेसनले सामुद्रि किनारमै पुगेर विद्यार्थीहरुका लागि सुरक्षा तालिम प्रदान गरेको छ । सिड्नीमा सक्रिय युवाहरुको गैर नाफामूखी संस्था भिएफएमले आइतबार तामारामा विचमा नेपाली विद्यार्थीहरुलाई पौडी सुरक्षा तालिम प्रदान गरेको हो । हेर्नुहोस् भिएफएमले प्रदान गरेको प्रशिक्षण कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट… (6)

कार्यक्षेत्रमा शोषणमा परे तत्काल उजुरी दिन अन्तर्राष्ट्रिय विद्यार्थी परिषद्को अपिल

सिड्नी । अन्तर्राष्ट्रिय विद्यार्थी परिषद् (सिसा) ले कार्यक्षेत्रमा हुनेगरेको शोषणबारे तत्काल उजुरी दिन अपिल गरेको छ । हालै राष्ट्रिय अल्पकालिन् अप्रवासी कार्य सम्बन्धमा गरिएको सर्वेक्षणले कार्यक्षेत्र अधिकारको अवस्था सम्बन्धमा निकै चिन्ताजनक प्रतिवेदन सार्वजनिक गरेपछि सिसाले बुधबार विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुसमक्ष यस्तो अपिल गरेको हो । सिसाले जारी गरेको विज्ञप्तीमा अध्यक्ष बिजय सापकोटाले भनेका छन्, ‘हामीले […]

कन्सर्टका लागि अष्ट्रेलिया आइपुग्यो नेपाल आइडल टोली

सिड्नी । नेपाल आइडलको विजेता टोली कन्सर्टका लागि अष्ट्रेलिया आइपुगेको छ । अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुने कन्सर्टमा प्रस्तुतीका लागि आइडल टोली बुधबार क्यानबेरा आइपुगेको हो । टोलीमा नेपाल आइडलका विजेता वुद्ध लामा सहित फस्र्ट रनरअप निशान्त भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुसिल नेपाल छन् । आइडल विजेता टिमले शुक्रबार क्यानबेरामा आयोजना […]

अब अष्ट्रेलिया आउन झुट्टा कागजात पेश गरे १० वर्ष प्रतिबन्ध

सिड्नी । विभिन्न भिसामा अष्ट्रेलिया आउने आवेदकहरुले बढी मात्रामा झुट्टा कागजात र विवरण पेश गर्न थालेपछि अष्ट्रेलिया सरकारले यसलाई कडाई गर्न सुरु गरेको छ । यस्तै गतिविधीलाई निरुत्साहित गर्न सरकारले हालै नयाँ नियम ल्याएको छ । जस अनुसार कुनैपनि आवेदकले झुट्टा विवरण पेश गरेको पाईएमा भिसा आवेदन रद्व गरिनुका साथै निजलाई १० वर्षसम्म अष्ट्रेलिया प्रवेशका […]

अष्ट्रेलियामा रोजगारी पाउनेमा नेपाली पहिलो

क्यानबेरा । अष्ट्रेलियाको बढ्दो अर्थतन्त्रको महत्वपूर्ण खम्बा हो मावन स्रोत । त्यही खम्बा अष्ट्रेलियामा रहेका नेपाली श्रमिकहरुले धानिरहेको तथ्य सार्वजनिक भएको छ । सन् २ हजार १६ को जनगणनाको परिणम अनुसार अष्ट्रेलियामा सबैभन्दा रोजगारी गर्ने समुदायमा नेपाली समुदाय पर्दछन् । तथ्यांक अनुसार हरेक १० नेपालीमध्ये करिब ८ जना कुनै न कुनै रोजगारीमा संलग्न भएको पाइएको […]

अष्ट्रेलियामा समलिंङ्गी विवाहको पक्षमा ‘ग्रीन सिग्नल’

क्यानबेरा । अष्ट्रेलियामा समलिङ्गी विवाहलाई मान्यता दिने या नदिने भन्ने विषयमा गरिएको सर्वेक्षणमा जनताले ग्रीन सिग्नल दिएका छन् । समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने या नदिने भन्ने विषयमा १२ सेप्टेम्बरदेखी ७ नोभेम्बरसम्म गरिएको सर्वेक्षणमा अधिकांश मतदाताले समलिङ्गी विवाहको पक्षमा मतदान गरेका हुन् । बुधबार विहान सार्वजनिक नतिजामा कुल मतदाताको ६१ दशमलब ६ प्रतिशत संख्याले समलिङ्गी […]