Jamin Rai

निर्मला काण्ड भएयता २२५ भन्दा बढी चेली बलात्कृत

काठमाडौं । कन्चनुपुरकी निर्मला पन्तकाे हत्या पत्ता लगाउन नसकेकाे कारण चाैतर्फी बिराेध र दबाब भइरहेकाे छ । तर सम्बन्धित निकायले यसकाे ठाेस अनुसन्धान र निष्कर्ष निकाल्न नसकेकाे निरिहपन देखाउँदैछ । बलत्कारी लार्इ कडा सजाय दिनुपर्छ भन्दै अावाज उठिरहेकाे बेला यस्ताे डरलाग्दाे तथ्याङ्क बाहिर अाएकाे छ । साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका …

निर्मला काण्ड भएयता २२५ भन्दा बढी चेली बलात्कृतRead More »

‘दारी ग्याङ अष्ट्रेलिया’ बाट अायाे यस्ताे पत्र

नमस्कार ! ‘दारी ग्याङ’ नामक समूह यसै पनि विभिन्न सामाजिक तथा मानविय कार्यहरूमा एकीकृत भई लागिरहेको एउटा स्वतन्त्र तर मर्यादित समूहको रूपमा हामीले देखे, बुझेका छौ । त्यहि प्रिय बुझाई अनुसार नेपालबाट अष्ट्रेलिया आउनुभई अध्ययन तथा विभिन्न पेशा, व्यवसाय गरिरहनुभएका सम्पूर्ण नेपालीहरू लक्षित गरि हामी केही युवाहरूले एक आपसमा लागेका कुराहरू र नेपाली भएर वैदेशिक …

‘दारी ग्याङ अष्ट्रेलिया’ बाट अायाे यस्ताे पत्रRead More »

गन्तब्य बन्दै बराहताल

बागलुङ, १ असोज बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासी सोमबहादुर थापामगरका अनुसार यहाँ बैकुण्ठ पूर्णिमामा ठूलो मेला लाग्छ । बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाको बलि दिएर पूजा गर्ने परम्परा छ …

गन्तब्य बन्दै बराहतालRead More »

मनाेरञ्जन काे माध्यमबाट युवा प्रतिभाहरू नेपालका गरिब बिद्यार्थीलार्इ सहयाेग गर्दै

नेपाल रिपाेर्टस् , असाेज १ “टिच फर नेपाल” संस्थाकाे सहयाेगार्थ अस्ट्रेलियाकाे सिड्नीमा सेप्टेम्बर २२ , शनिवारका दिन थर्ड अार्इ रेष्टुरेन्ट एन्ड बार रकडेलमा एक साँस्कृतिक कार्यक्रम हुँदैछ । अष्ट्रेलियाका नेपाली प्रतिभाकाे समेत उजागर गरेर एउटा मञ्च  प्रदान गर्ने र नेपाली गरिब बिद्यार्थीलार्इ सहयाेग गर्ने अभिप्रायले उक्त कार्यक्रमकाे रहेकाे छ । निःशुल्क प्रवेश रहने उक्त कार्यक्रममा पाहुनाहरूलार्इ …

मनाेरञ्जन काे माध्यमबाट युवा प्रतिभाहरू नेपालका गरिब बिद्यार्थीलार्इ सहयाेग गर्दैRead More »

न्याय माग्न प्रधानमन्त्रि निवास निर्मलाका अामाबा, प्रधानमन्त्रि भन्छन् अनुसन्धान भैरहेको छ

काठमाडाै एउटा न्याय माग्न पनि अाज प्रधानमन्त्रि निबास मै पुग्न पर्ने परिस्थिति अाएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावकहरु बालुवाटार पुगेका छन् । उनीहरु प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर हत्यारालाई कारबाहीको माग गरेका छन् । निर्मलाका बाबु यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तले प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका …

न्याय माग्न प्रधानमन्त्रि निवास निर्मलाका अामाबा, प्रधानमन्त्रि भन्छन् अनुसन्धान भैरहेको छRead More »

नेपालीको आयु भारतीयको भन्दा बढी

काठमाडौं । प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको त्यस्तो आय दुई हजार चार सय ७१ अमेरिकी डलर छ भने भारतको ६ हजार तीन सय ५३। तर, नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ।अनि, श्रम बजारमा सक्रिय महिलाको संख्यामा त भारत नेपालभन्दा निक्कै …

नेपालीको आयु भारतीयको भन्दा बढीRead More »

सरकार न्याय मरेकै हो त ??

राधा पाेखरेल , असाेज १ म कामको सिलसिलामा नयाँ बानेश्वरवाट जाउलाखेल जाँदै थिँए । यसो विजुली बजार मात्र के पुगेको थिए चौरास्ता ढाकिने गरी मानव सागरै उर्लिएको देखें । हैन यो के रहेछ भनेर गाडी सडकमा किनारा लगाएर म पनि सँगै अगाडी वढें । केही पर लम्किना साथ माईतिघर मण्डला छेउमा डमक्क पैलेटी कसेका , …

सरकार न्याय मरेकै हो त ??Read More »

अष्ट्रेलियामा बिज्ञ सम्मेलन, अार्जेकाे शीप कसरी नेपाल पुर्याउने कार्यपत्र प्रस्तुत

सीडनीमा गैर आवासिय नेपाली संघ (एनआरएन)ले प्रथम ओसेनिया बिज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न गरेकाे छ । एनआरएन अ‍ोसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शीप र ज्ञानलाई नेपालसम्म पुरयाउने प्रयास र पहलकाे लागि उक्त कार्यक्रम अायाेजना गरेकाे हाे । अस्ट्रेलिया र न्युजिल्यान्ड मा आर्जेको ज्ञान नेपालमा कसरी उपयाेग गर्न सकीन्छ भन्ने सोँचका साथ आयोजना गरिएको …

अष्ट्रेलियामा बिज्ञ सम्मेलन, अार्जेकाे शीप कसरी नेपाल पुर्याउने कार्यपत्र प्रस्तुतRead More »

प्रधानमन्त्रि निवास भ्रष्टाचारको ठूलो अखडा

“समृद्ध नेपाल, सुखी नेपाली” नारालार्इ घन्काउँदै नेपालीलार्इ सुखी देख्ने सपना हाे प्रधानमन्त्री केपी अाेलीकाे । हुन त उनका नारा सँधै मिठा र चर्का नै हुन्छन् । उनकाे नारा चरितार्थ हुन सक्याे भने साँच्चै नेपाल स्वर्ग नै हुन्छ । भनार्इ र गराइमा के कस्ताे अन्तर छ त त्याे त जनतालार्इ थाहा नै छ । मात्र फरक …

प्रधानमन्त्रि निवास भ्रष्टाचारको ठूलो अखडाRead More »

निर्मलाकाे न्यायकाे लागि सिड्नीमा दवाव कार्यक्रम

नेपाल रिपाेर्टस् , ३१ भाद्र एसफिल्ड पार्कमा आज दिउँसोको २ बजे कार्यक्रम हुँदै निर्मलाकी आमाबाले भने न्याय दिन नसके गोली देऊ सरकार आमा भन्छिन राष्ट्रपतिलाई आफ्नै छोरीलाई परेजस्तो सम्झेर न्याय दिलाउनुहोस् १३ बर्षे बालिका निर्मला पन्तको हत्या भएको ५० दिन नाघिसक्दा पनि हत्यारा पत्ता लगाइ सजाय दिलाउन माग राख्दै अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले सिड्नी एसफिल्ड …

निर्मलाकाे न्यायकाे लागि सिड्नीमा दवाव कार्यक्रमRead More »