Jamin Rai

नेपाल म्यानमारसँग भिड्दै

काठमाडौँ, ५ असोज एफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्दैरछ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल र म्यानमाबीचको खेल दिउँसो ३ः३० बजे हुदैछ । समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले दोस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई …

नेपाल म्यानमारसँग भिड्दैRead More »

आगामी दुई वर्षका लागि जर्मनीद्वारा रु सात अर्ब ५० करोड अनुदान

५ असोज जर्मनीले नेपालको सामाजिक, आर्थिक विकासका आयोजना कार्यान्वयन गर्न रु सात अर्ब ५० करोड बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । बिहीबार जर्मनीको बर्लिनमा सम्पन्न नेपाल–जर्मनी विकास सहायतासम्बन्धी वार्तामा जर्मनीले आगामी दुई वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । बर्लिनस्थित नेपाली राजदूतावासका अनुसार जर्मनीले ऊर्जा दक्षता कार्यक्रमअन्तर्गत लेखनाथ–दमौली २२० …

आगामी दुई वर्षका लागि जर्मनीद्वारा रु सात अर्ब ५० करोड अनुदानRead More »

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को परिचय पत्र सम्वन्धमा प्रेस वक्तव्य

सेप्टेम्बर १९ का दिन  गैर आवासीय नेपाली संघ – अस्ट्रेलियाले  अष्ट्रेलियमा बसाेबास गर्ने सम्पूर्ण गैर आवासीय नेपालीहरुलार्इ संस्थाको मेम्वरसिप लिनु हुन् अनुरोध गर्दै गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को परिचय पत्र सम्बन्धमा एक प्रेस वक्तव्य निकालेकाे छ । संस्थाका  प्रवक्ता डिला खरेलका अनुसार एन आर एन कार्ड परिमार्जन को क्रम मा रहेकाे  र छिट्टै सुधार हुने पनि जानकारी दिएका छन् । प्रस्तुत छ  गैर …

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया को परिचय पत्र सम्वन्धमा प्रेस वक्तव्यRead More »

तान्जानियामा डुंगा दुर्घटनाः ४० जनाको मृत्यु, कयौं बेपत्ता

उत्तरी तान्जानियाको भिक्टोरिया तालमा भएको डुङ्गा दुर्घटनामा ४० जना भन्दा बढी यात्रुको ज्यान गएको र सयौँ अरु हराइरहेका विवरण प्राप्त भएका छन्। एमभी न्यरी नाम गरेको त्यो डुङ्गा युकेरेवे र युकोरा टापु नजिकै किनार नजिक आउँदै गर्दा पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। एक स्थानीयबासीले भने, “डुङ्गामा एकदमै धेरै मानिस थिए। करिब ४०० जना थिए। पारीबाट यता …

तान्जानियामा डुंगा दुर्घटनाः ४० जनाको मृत्यु, कयौं बेपत्ताRead More »

विदेशी भूमीमा रक्सी सेवनबाट ६ नेपालीकाे मृत्यु, १६ अस्पतालमा

मलेसिया मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा काम गर्न गएका नेपालीको विषाक्त रक्सी सेवनबाट ६ नेपालीको मृत्यु भएकाे क्वालाम्पुरस्थित नेपाली राजदूतावास जनाएको छ। राजदुतावासका अनुसार रक्सी सेवन गरी विरामी परेका १६ नेपाली अस्पतालमा भर्ना गरिएकाे थियाे । तीमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको उपचार जारी छ। मृत्यु हुनेहरूमा बसेरी- ३ धादिङका मिमबहादुर घले, मसिना-६ रुपन्देहीका …

विदेशी भूमीमा रक्सी सेवनबाट ६ नेपालीकाे मृत्यु, १६ अस्पतालमाRead More »

असोज १३ देखि शहीद स्मारक ए डिभिजन लिग

काठमाडौँ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा असोज …

असोज १३ देखि शहीद स्मारक ए डिभिजन लिगRead More »

प्रेस स्वतन्त्रता क्रमश कुन्ठित हुँदै गएकाे

व्यक्तिगत स्वतन्त्रतालार्इ कसैले खाेस्न पाउँदैन । व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको सुनिश्चितता गर्नु राज्यकाे दायित्व हाे तर केहि घटनाक्रमलार्इ हेर्दा राज्यकाे प्रयास नागरिक स्वतन्त्रतालार्इ कुन्ठित पार्ने देखिन्छ । प्रेस स्वतन्त्रतामा पनि अंकुस लगाउने प्रयास भैरहेकाे छ । यसरी नागरिक स्वतन्त्रता र प्रेसलार्इ नियन्त्रण गर्न खाेज्दा राज्यलार्इ नै दुरगामी असर पर्छ । सरकारले हालै संसदमा पेश गरेको गोपनीयता सम्बन्धि …

प्रेस स्वतन्त्रता क्रमश कुन्ठित हुँदै गएकाेRead More »

निसान भट्टरार्इ लगायतका नेपाली कलकार अष्ट्रेलियाकाे सांगीतिक कार्यक्रममा

अष्ट्रेलिया, असाेज २ २२ सेप्टेम्बरकाे दिन रकडेलकाे इन्द्रेणी फाैन्सन सेन्टरमा रूपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया र मल्टि डाइनामिक काे संयुक्त अायाेजनामा डिनर सहितकाे सांगीतिक कार्यक्रम हुँदैछ । बेलुकीकाे ६ बजे देखी हुने उक्त कार्यक्रममा गायक निशान भट्टरार्इका साथ रिना अधिकारी, मिलन अमात्य, समीर अाचार्य र रमन रेग्मी समेत उपस्थित हुने छन् । उक्त कार्यक्रमलार्इ प्लाटिनियम स्पाेन्सरकाे …

निसान भट्टरार्इ लगायतका नेपाली कलकार अष्ट्रेलियाकाे सांगीतिक कार्यक्रममाRead More »

शल्यक्रियापछि मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौँ, २ असोज । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा. रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि …

शल्यक्रियापछि मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधारRead More »

निर्मलाका आमा–बुबाले प्रधानमन्त्रीलाई भेटेर न्यायकाे याचना

काठमाडौं । अाफ्नी छाेरीकाे बलत्कार तथा हत्यकाे दाेशी पत्त लगार्इ कारवाहिकाे मागकाे याचना गर्दै केही दिन अघि गृहमन्त्री राम बहादुर थापा बादललाई भेटेका निर्मला पन्तका आमाबुबाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । दाेशी चाँडाे पत्ता लागार्इ कानुनी सजाय गराेस् भन्ने उनिहरूकाे माग थियाे । भेटका अवसरमा प्रधानमन्त्रीले पन्तको हत्या छानविनका लागि खटिएका सुरक्षाकर्मी प्रति …

निर्मलाका आमा–बुबाले प्रधानमन्त्रीलाई भेटेर न्यायकाे याचनाRead More »