Ajay Tamang

शालाहले रुँदै किभको ओलम्पिक रङ्गशाला छाडेका थिए ! तर अहिले !!!

असार १, एजेन्सी । इजिप्टेलीहरुले रामोसलाई सामाजिक सञ्जालमा सरापे । शालाहले रुँदै किभको ओलम्पिक रङ्गशाला छाडे लगतै इजिप्टेली ट्वीटरमा अरबिक ह्यासट्याग “रामोस कुकुर” र “र**को छोरा” टे«ण्डिङ्ग भएको थियो । शालाहलाई “भौतिक र मनोवैज्ञानिक चोट” पु¥याएको भन्दै एक इजेप्टेली वकिलले रामोश माथि ८७.४ करोड अमेरिकी डलरको मुद्दानै हालेका छन् । देशवासीको लागि शालाहको जादु मैदानमात्र …

शालाहले रुँदै किभको ओलम्पिक रङ्गशाला छाडेका थिए ! तर अहिले !!!Read More »

पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमा

असार १, नेपाली कांग्रेस सुर्खेत जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी आक्रमण तथा धरपकड गरेकोप्रति नेपाली कांग्रेसले कडा बक्तव्य जारी गरि विरोध गरेको छ । शुक्रवार एक वक्तव्य जारी गर्दै नेपाली कांग्रेसले पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमा छिरेको उल्लेख गर्दै यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र नभइ सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने …

पञ्चायत शासनमा नछिरेको प्रहरी कम्युनिष्ट शासनमाRead More »

डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ

असार १ , प्रहरीले पेस्तोल देखाएर हात खुट्टा बाँधी डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भएका २९ वर्षीय टोकल भनिने रोहितबहादुर थापा र सिन्धुपाल्चोकको मेलम्ची–१ का ४२ वर्षीय अदिप भनिने विनोद उर्फ टोकलबहादुर तामाङ छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरको भैंसेपाटी र जवालाखेलबाट …

डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउRead More »

प्रदेश नम्बर २ को लागी  करिब २८ अर्बको बजेट 

असार १,  शुक्रबार  प्रदेश नम्बर २ को लागी  आर्थिक वर्ष ०७५/७६ लाई करिब २८ अर्बको बजेट  ल्याउँदैछ । प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले बजेट सार्वजनिक कार्यक्रम रहेको छ । बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री यादवले बताए । स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटन पनि प्राथमिकतामा रहेको उनले जानकारी दिए । बजेटमा सिञ्चाइ, सडक, …

प्रदेश नम्बर २ को लागी  करिब २८ अर्बको बजेट Read More »

काठ तस्करीमा डीएसपी सहित तीन प्रहरी जवान निलम्बनमा

असार १, गत जेठ २१ गते राती चैनपुरस्थित अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा करिब सात लाख मुल्य पर्ने एक सय क्यूबिक फिट बढी सखुवाका काठ धनकुटा हुँदै विराटनगरतर्फ तस्करी गरिएको थियो। सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभा चैनपुरको सवारी साधनमा अवैध काठ तस्करी गरिएको घटनाका मुख्य आरोपित डीएसपी रामप्रसाद भण्डारी र तीन प्रहरी जवान …

काठ तस्करीमा डीएसपी सहित तीन प्रहरी जवान निलम्बनमाRead More »

प्रहरीले लाठीचार्ज गर्दा पाँच जना घाइते

असार १, नेपाल विद्यार्थी संघ नेविसंघले निकालेको राँके जुलुसमाथि प्रहरीले लाठीचार्ज गर्दा पाँच जना घाइते भएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा मुल्य वृद्धि तथा सिन्धुलीको अघोशित नाकाबन्दी विरुद्ध बिहिबार साँझ नेपाली काँग्रेसको भ्रातृसंगठन नेविसंघले राँके जुलुस निकालेका थिए । जुलुसमा सहभागी मन्थली नगरपालिका ३ का वडाध्यक्ष केशव रोक्का सहित ५ जना घाईते भएका हुन् । घाइते हुने …

प्रहरीले लाठीचार्ज गर्दा पाँच जना घाइतेRead More »

ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषय

असार १, प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि असार ५ गते चीन भ्रमणमा जान लागेका छन् । चैत २३–२५ गतेसम्म भारतको भ्रमण गरिसकेका प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा सबैको ध्यान चीनतिर केन्द्रित भएको छ । खासगरी नेपालले चीनसँग कस्तो सम्झौता गर्ला भन्नेमा सबैभन्दा बढी भारतले चासो लिएको छ । केपी शर्मा …

ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषयRead More »

‘मेरो एकैचोटि दुईवटा चलचित्र आउँदा के भयो र ?’: स्वस्तिमा खड्का

असार १, पछिल्लो समय नेपाली सिने जगतमा चर्चित नाम हो स्वस्तिमा खड्का । बिहिबार चलचित्र जय भोले को एउटा गीत रिजिल कार्यक्रममा सहभागी स्वस्तिमाले पत्रकारमाझ ठाडो रुपमा प्रस्तुत भईन । एउटै दिन रिलिज हुन लागेको चलचित्र ‘जय भोले र छक्का पन्जा ३’मा देखिएकी स्वस्तिमालाई पत्रकारले सोधे(‘छक्का पन्जा ३ को एउटा गीतमा देखिदा जय भोलेलाई असर …

‘मेरो एकैचोटि दुईवटा चलचित्र आउँदा के भयो र ?’: स्वस्तिमा खड्काRead More »

अलग–अलग प्राथमिकतामा तय हुने बजेट

असार १, ७ वटै प्रदेश सरकारले आज अागामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दैछन् । संविधानमा प्रदेश सरकारले असार १ भित्र आगामी वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । यही प्रावधान अनुसार सातै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दैछन् । नीति तथा कार्यक्रममा प्रदेशहरुको अलग–अलग प्राथमिकता तय …

अलग–अलग प्राथमिकतामा तय हुने बजेटRead More »

विश्वकप अनि मेस्सी र रोनाल्डो

जेठ ३१, विश्व फुटबलमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी चर्चामा रहने खेलाडीहरु हुन् । विश्वका प्रमुख खेलाडीको रुपमा लामो समयदेखि आफ्नो राम्रो छाप छाड्दै आएका यी दुवै खेलाडीका लागि यो चौथो विश्वकप हो । यो महिना यी दुई खेलाडीको प्रदर्शनमा धेरैको आँखा पुग्नेछ । उनीहरुले विश्वकपमा अहिलेसम्म गरेको प्रदर्शन यस्तो छ – यी …

विश्वकप अनि मेस्सी र रोनाल्डोRead More »