Home Bigyan Kandel

Bigyan Kandel

अष्ट्रेलियामा पहिलो पटक नेपाली भलिबल अवार्डको आयोजना हुँदै।

अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक नेपाली भलिबल अवार्डको आयोजना हुने भएको छ। पोखरा भलिबल क्लब सिड्नीको संयोजनमा “ग्लोबल कन्सल्ट पोखरा भलिबल अवार्ड २०१७” आयोजना हुन लागेको हो। उक्त अवार्ड कार्यक्रम जुन २४ मा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा सम्पन्न हुनेछ। पोखरा भलिबल क्लबका कप्तान अर्जुन गुरुङले दिएको जानकारी अनुसार अष्ट्रेलियामा संचालित हुने नेपाली भलिबल प्रतियोगिताहरुमा […]

गणेश हिमालमा हराएका पदयात्रीको ४७ दिन पछि जिवितै उद्दार, प्रेमिका भने मृत फेला।

४७ दिन सम्म हिमालयमा हराएका एक ताइवानी नागरिकको नेपालमा जीवित उद्दार गरिएको छ। आफ्नी प्रेमिकासँग गणेश हिमालको पदयात्रामा निस्किएका बेला बाटो हराएर झरनाको बिचभागमा पुगेका २१ वर्षे लियांग सेंग युहको हेलिकप्टरद्वारा उद्दार गरिएको हो। उनकी प्रेमिका, १९ वर्षे लिउ चेन चुङ्ग भने सोही स्थानमा मृत फेला परेकी छन्। प्राय भिडभाड नहुने गणेश हिमालको पदमार्गमा यात्राका […]

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा उठ्ने टोनु घोतानेको घोषणा।

एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकालको अध्यक्ष पदका लागि टोनु घोतानेले उमेद्वारी घोषणा गरेका छन्। वर्तमान महासचिव समेत रहेका घोतानेले बिहिबार साँझ मेलबर्नस्थित बिग बेली एसियन क्याफेमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै घोतानेले अध्यक्ष निर्वाचित भएमा आफूले अष्ट्रेलियामा रहेका सबै नेपाली सामुदायिक संघ-सँस्था सँग सहकार्य गर्दै नेपाली समुदायले अष्ट्रेलियामा […]

ज्लातान, रुनी र पोग्बा बिनाको युनाइटेडलाई सिटीले हराउन सकेन।

म्यानचेस्टर सिटीको घरेलु मैदान इथियाड स्टेडियममा सम्पन्न म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुङ्गिएको छ। इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको खेलको ८४ औं मिनेटमा युनाइटेडका लेफ्ट ब्याक मरूउने फेलाइनीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए पछि लगभग १२ मिनेट १० खेलाडीमा सिमित युनाइटेडलाई सिटीले हराउन सकेन। ६९ % बल पोसेसनमा खेलेको म्यानचेस्टर सिटीले थुप्रै गोल गर्ने अवसरहरुको सिर्जना […]

क्रिष्टल प्यालेसले लिभरपुललाई उसकै घरमा हरायो।

अप्रत्यासित नतिजा निकाल्दै रेलिगेसन जोन नजिक संघर्ष गरिरहेको क्रिष्टल प्यालेसले ईङ्ग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २-१ गोल अन्तरले हराएको छ। प्यालेसको जितमा बेल्जियन स्ट्राइकर क्रिश्टियन बेन्टेके नायक बने। लिभरपुल विरुद्धका दुवै गोल बेन्टेकेले गरेका हुन्। खेलको २४ औं मिनेटमा कटिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए पनि ४३ औं मिनेटमा गोल फर्काउँदै बेन्टेकेले बराबरी […]

म्यानचेस्टर सिटीलाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा।

अतिरिक्त समयमा म्यानचेस्टर सिटी लाई हराउंदै आर्सनल एफ.ए कपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १-१ को बराबरी भए पछि अतिरिक्त समयमा धकेलिएको खेलमा सिटीलाई आर्सनलले २-१ गोल अन्तरले हराएको हो। खेलको पहिलो गोल भने ६२ औं मिनेटमा सिटिका सर्जियो अग्वेरोले गरेका थिए। याया टाउरेको पासमा गोल गर्दै अग्वेरेले सिटिका लागि १-० को अग्रता दिलाएका […]

पहिलो हाफ: लिभरपुल १ – क्रिष्टल प्यालेस १

ई.पि.एल को तेस्रो स्थानमा रहेको लिभरपुल आफ्नो घरेलु मैदान रेलिगेसनबाट बच्न संघर्षरत क्रिष्टल प्यालेस सँग खेलिरहेको छ। ईङ्ग्लिस प्रिमियर लिग अन्तरगत अहिले भैरहेको लिभरपुल र क्रिष्टल प्यालेस विचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। लिभरपुलका स्ट्राइकर कटिन्होले खेलको २४ औं मिनेटमा गोल गर्दै आफ्नो क्लबलाई अग्रता दिलाए पनि लिभरपुलले उक्त अग्रतालाई पहिलो हाफको अन्त्यसम्म कायम […]

म्यानचेस्टर युनाइटेड 2 – 0 बर्न्ली : रुनि र मार्सियालले गरे गोल ।

वाएन रुनिले गरे दोस्रो गोल: युनाइटेडलाई २-० को अग्रता खेलको ३९ मिनेट मा वाएन रुनीले दोस्रो गोल गर्दै मनचेस्टर युनाइटेडको अग्रता दोब्बर पारेका छन्। यस गोल संगै युनाइटेडले सुन्यका विरुद्ध २ गोलले बर्न्ली विरुद्ध अग्रता लिइरहेको छ। हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो […]

हाफ टाइम: म्यानचेस्टर युनाइटेड 2 – 0 बर्न्ली

वाएन रुनिले गरे दोस्रो गोल युनाइटेडलाई २-० को अग्रता खेलको ३९ मिनेट मा वाएन रुनीले दोस्रो गोल गर्दै मनचेस्टर युनाइटेडको अग्रता दोब्बर पारेका छन्। यस गोल संगै युनाइटेडले सुन्यका विरुद्ध २ गोलले बर्न्ली विरुद्ध अग्रता लिइरहेको छ। हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो […]

वाएन रुनिले गरे दोस्रो गोल युनाइटेडलाई २-० को अग्रता

खेलको ३९ मिनेट मा वाएन रुनीले दोस्रो गोल गर्दै मनचेस्टर युनाइटेडको अग्रता दोब्बर पारेका छन्। यस गोल संगै युनाइटेडले सुन्यका विरुद्ध २ गोलले बर्न्ली विरुद्ध अग्रता लिइरहेको छ। ………………………………………………….. यस अघि हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो गोल गरेका छन्। एन्डर हेरेराको सुन्दर […]