admin

ब्रिज द ज्ञापले आयोजना गरेको दशैं साँझ २०१८ अरुभन्दा फरक

– नेपाल रिपोर्टस ब्रिज द ज्ञाप नेपाल ( BGTN ) एउटा गैर नाफा मुलक संस्था हो जुन एन यस डब्लु अस्ट्रेलियामा दर्ता गरिएको छ । यो संस्थाको मुख्य उधस्य भनेकोनै गरिब तथा पिछडिएका समुदायलाइ समान्तको दिशा तर्फ अघि बढाउनुको लागि विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा बिकाशका कार्यक्रमलाइ अभिलम्बन गर्नु हो । जसले गरिबीको रेखामुनि बसेकालाइ …

ब्रिज द ज्ञापले आयोजना गरेको दशैं साँझ २०१८ अरुभन्दा फरकRead More »

८२ बर्षिया अष्ट्रेलियनलाई नेपालीले कुटेको बिषयमा एक नेपालीले नेपालीलाई लेखे यस्तो पत्र

सरोज भण्डारी, सिड्नी अस्ट्रेलिया एक नेपाली युवा प्रकाश पौडेलको विषयमा यति धेरै समाचार र नेगेटिभ कमेन्ट, नेगेटिभ चर्चाहरूले असाध्यै मन छोयो र यो लेख्न वाध्य भएँ । अझ सबैभन्दा वढी त उनका विरूद्ध उठेका नेपाली अनलाइनका समाचार र नेपाली दाजुभाइ दिदीबहिनीहरूले गर्नुभएको सत्तोसरापले झन दुःख्यो मलाई । मलाई थाहा छ, समाचारहरूमा देखाईए बमोजिम, भने बमोजिम …

८२ बर्षिया अष्ट्रेलियनलाई नेपालीले कुटेको बिषयमा एक नेपालीले नेपालीलाई लेखे यस्तो पत्रRead More »

एक सानी १२ वर्षिय वर्षाको दुवै मृगौला ‘फेल’, भन्छिन्,‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्

काठमाडौँ । १२ वर्षिय वर्षा विकलाई हातमा कपी कलम बोकेर अन्य साथीहर जस्तै तन्दुरुस्त भएर स्कुल जाने रहर छ । तर, उनको रहर फक्रने शरीर भने विगत लामो समयदेखि महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालको  गणेश भवन फ्लोर ३ बेड नम्बर ९०६ मा ‘बाँच्ने’ सपना देखिरहेको छ । गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ३ पानी …

एक सानी १२ वर्षिय वर्षाको दुवै मृगौला ‘फेल’, भन्छिन्,‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्Read More »

सफा नगरपालिका हाम्रो कल्पना: नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA)

-नेपाल रेपोर्ट्स /अशोक भट्टराई जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA) ले जिल्लाको सुन्दरबजार नगरपालिकाको विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापनसंग सम्बन्धित सचेतनामुलक बोर्ड टाँगी उदाहरणीय कार्य गरेको छ । उक्त बोर्डमा ,“सफा नगरपालिका हाम्रो कल्पना ,फोहोर व्यवस्थापन गर्न सबैमा सूचना´´ “हजुरले सफा गर्न पर्दैन, फोहोर नगरीदिए पुग्छ´´ जस्ता सचेतनामुलक भनाइहरु लेखिएको छ। यस कार्यक्रमले स्थानीय …

सफा नगरपालिका हाम्रो कल्पना: नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA)Read More »

जनै पूर्णिमा / रक्षा बन्धन , ऋषितर्पणी

-नेपाल रेपोर्ट्स /अशोक भट्टराई जनै पूर्णिमा / रक्षा बन्धन , ऋषितर्पणी मन्त्र:“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”   अर्थात्:“जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।”   हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात …

जनै पूर्णिमा / रक्षा बन्धन , ऋषितर्पणीRead More »

अनाथ नानीहरुको आमा “पुष्पा”

धनुषा यज्ञभुमि मुलाबारीकी पुष्पा अधिकारी अनाथ बालबालिकाहरुकाे लागि एक सफल अामा बनेकी छिन् । आफ्नो बाल्यकाल गाँउमा बिताइ आजको दिनमा साना अनाथ नानीहरुको सहारा बनेकी पुष्पालाई आफ्नो बाल्यकाल देखि नै गरिब र असहायको सेवा गर्ने इच्छा थियो । अहिले त्यो इच्छा पुरा भई रहेको महसुस गर्दछिन् । पुष्पाले केयर गल्स होस्टेल, केयर बाल गृह र ब्लेक …

अनाथ नानीहरुको आमा “पुष्पा”Read More »

बर्सेनि बढ्दैछ बलात्कारका घटना, ०७४/७५ मा १४८३ बलात्कार

नेपालमा बर्सेनि बलात्कारका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक गत आर्थिक वर्ष २०७४/७५ मा मात्रै देशभर एक हजार ४ सय ८३ वटा बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १ वटा जबरजस्ती करणीका घटना भएकोमा यो वर्ष ४ सय ८२ ले बढेको छ । यस्तै आर्थिक …

बर्सेनि बढ्दैछ बलात्कारका घटना, ०७४/७५ मा १४८३ बलात्कारRead More »

तामाङ सोसाइटी अफ यन यस् डब्लु को वार्षिक पारिवारिक तथा सामुदायिक भेट्घाट स्वरुप पिक्निक कार्यक्रम आयोजना हुँदै

– नेपाल रेपोर्ट्स तामाङ सोसाइटी अफ यन यस् डब्लु को वार्षिक पारिवारिक तथा सामुदायिक भेट्घाट स्वरुप पिक्निक कार्यक्रम आयोजना हुँदै छ । साथै हालसालै बिभिन्न बिस्व बिद्यालय बाट बिभिन्न बिषयमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान तथा बधाई र नब आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्ने बिशेष कार्यक्रम रहेको तामाङ सोसाइटी अफ यन यस् डब्लु का अध्यक्ष् श्री सुनधोर्जे तामाङले …

तामाङ सोसाइटी अफ यन यस् डब्लु को वार्षिक पारिवारिक तथा सामुदायिक भेट्घाट स्वरुप पिक्निक कार्यक्रम आयोजना हुँदैRead More »

राप्ती इन्टरनेसनल म्युजिक अवार्डको भब्य तयारि पल शाह सहित दर्जनौ कलाकारको प्रस्तुति हुने

बिशाल बराल, नेपाल रिपोर्टस सिड्नी अस्ट्रेलिया १९ अगस्ट । नेपाली कला, संगीत संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सिड्नीमा हुन गईरहेको राप्ति म्युजिक अवार्ड २०18 को तयारी पुरा भएको छ । आयोजक राप्ति समाजले नेपाल रिपोर्टसलाइ फोन मार्फत कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । सेप्टेम्बर ०८ गते सिड्नी स्थित इन्द्रेनी फंक्सनमा हुने कार्यक्रमलाइ बाबा एडूकेसनले …

राप्ती इन्टरनेसनल म्युजिक अवार्डको भब्य तयारि पल शाह सहित दर्जनौ कलाकारको प्रस्तुति हुनेRead More »