Home Bigyan Kandel

Bigyan Kandel

Linkin Park singer Chester Bennington commits suicide by hanging.

Linkin Park singer Chester Bennington has committed suicide. It is reported that the singer hanged himself at a private residence in Palos Verdes Estates in Los Angeles County. Chester’s body was discovered Thursday just before 9 AM. The singer who struggled with drugs and alcohol for years was married with 6 children from 2 wives. World famous rock […]

विमलको सानदार गोलमा नेपालले बंगलादेशलाई हरायो।

एएफसी यु-२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि आज सम्पन्न नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको छ। दुवै देशका २३ वर्ष भन्दा कम उमेर समूहका राष्ट्रिय टोलीबीच खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। नेपालका लागि अन्जन विष्टको सानदार पासलाई सदुपयोग गर्दै खेलको २०औं मिनेटमा नै कप्तान विमल घर्ती मगरले […]

अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थी संगठनको अध्यक्षमा नेपाली विद्यार्थी निर्वाचित।

अष्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रिय विद्यार्थीहरुको संगठन “काउन्सिल अफ इन्टरनेसनल स्टुडेण्ट्स”को अध्यक्ष पदमा नेपाली विद्यार्थी विजय सापकोटा निर्वाचित भएका छन्। सापकोटा, सिड्नी स्थित यु.टि.एस विश्वविद्यालयका इञ्जिनियरिङ्ग विषयमा अध्यनरत छन्। अष्ट्रेलियाको विद्यार्थी समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सापकोटालाई यस अघि एन.एस.डव्लु राज्य सरकारले स्टुडेण्ट अफ द ईयर – २०१६ अवार्डले समेत सम्मानित गरिसकेको छ। सापकोटाले यु.टि.एस विश्वविध्यायको […]

यसरी भित्रियो अष्ट्रेलियाको नेपाली समुदायमा हाम्रो राष्ट्रिय खेल भलिबल।

हालै मात्र राष्ट्रिय खेल घोषित भलिबल नेपालका ७५ ओटै जिल्लामा खेलिने लोकप्रिय खेल हो। नेपालमा मात्रै हैन प्रवासमा समेत नेपालीको बसोबास रहेका प्राय देशहरुमा नेपालीहरु एक आपसमा मिलेर भलिबल खेल्छन्। अष्ट्रेलियाको नेपाली समुदायमा चाहीं यो खेल कहिलेदेखि र कसरि भित्रियो ? सुन्नुहोस् आदरणीय टिका कार्कीको सम्झनामा अष्ट्रेलियाको नेपाली समुदायमा भलिबलको विकास। (63)

ढोरपाटनका खेम पुर्जाले जिते बेस्ट प्लेयर अवार्ड।

नेपाली समुदायका उत्कृष्ट भलिबल खेलाडी र भलिबल क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु लाई सम्मान गर्दै सिड्नीमा पहिलो पटक नेपाली भलिबल अवार्ड समारोह सम्पन्न भएको छ। पोखरा भलिबल क्लबको संयोजनमा रक्डेल स्थित रेड क्याप्सिकम फंक्सन सेन्टरमा उक्त अवार्ड समारोह सम्पन्न भयो। समारोहमा विविध आठ शिर्षकमा खेलाडीहरुलाई अवार्ड प्रदान गरियो। “बेस्ट प्लेयर”, “बेस्ट सर्भर”, “बेस्ट लिफ़्टर”, “बेस्ट क्विकर”, […]

काठमाडौँमा युवतीहरुको ग्यांग-फाइटमा छुरा प्रहार हुँदा एक युवती गम्भीर घाइते।

फेसबुकमा भएको गालीगलौजको विषयमा दुई युवतीहरुको समूहवीच ग्याङ फाइट हुँदा ललितपुरको सातदोबाटोमा एक युवती गम्भीर घाइते भएकी छन् । मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीचको ग्याङ-फाइटमा भएको छुरा प्रहारबाट काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी गम्भीर घाइते भएकी हुन्। सातदोबाटोका डिएसपी रामेश्वर यादवका अनुसार फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर बस्ने […]

भारतलाई १८० रनले हराउँदै पाकिस्तानले उचाल्यो आई.सी.सी च्याम्पियन्स ट्रफी।

फखर जमानको असाधारण शतक र मोहम्मद आमिरको उत्कृष्ट बलिंग-स्पेलले प्रेरित पाकिस्तानले भारतलाई १८० रनको भारी अन्तरले हराउँदै आई.सी.सी च्याम्पियन्स ट्रफी २०१७ को उपाधि उचाल्यो। पुरै ५० ओभर खेलेको पाकिस्तानले भरातका लागि ३३९ रनको लक्ष दिएको थियो। तर फिल्डमा पनि पाकिस्तान नै हाबी भएपछी एकपक्षीय खेलमा भारत ३०.३ ओभरमै जम्मा १५८ रनमा समेटियो। टस जितेको भारतले […]

अष्ट्रेलियामा नेपाली लोक-दोहोरी गीत प्रवर्धनका महानायक विरेन्द्रदीप।

अष्ट्रेलियामा लोक तथा दोहोरी गीत सम्वन्धी केही कार्यक्रम हुन लागेमा धेरैको मनमा आउने एउटै नाम हो – “विरेन्द्रदीप”। त्यसो त लोकदोहोरी गायक-गायीकालाई अष्ट्रेलिया ल्याएर कार्यक्रम आयोजना गर्ने ऊनी एक्लो आयोजक भने होइनन्। तर विशुद्ध लोकदोहोरीकै कार्यक्रम र त्यसमा पनि नेपालको मौलिक लोकभाका र लोक परम्परा झल्किने गरी कार्यक्रम आयोजना गर्ने एकाध आयोजकमा विरेन्द्रदीप मल्ल पर्दछन्। […]

श्रीमतीको हत्या प्रयासमा अष्ट्रेलियामा एक नेपाली जेल चलान। हत्या नै भएको भन्ने समाचार गलत।

अष्ट्रेलियामा श्रीमतीको हत्या प्रयासमा एक नेपालीलाई जेल चलान गरिएको छ। गत मार्च २७ तारिखका दिन एम-फाइभ मोटरवेमा घटित एक दुर्घटनाको फैसला सुनाउंदै वुधवार जुन १४ मा गस्फ़ोर्डको स्थानिय अदालतले दिपक अधिकारीलाई २ वर्षका लागि जेल चलान गरेको हो। विभिन्न नेपाली मिडियामा सम्प्रेषित समाचारमा भनिएको जस्तो दिपकले आफ्नी श्रीमतीको हत्या गरेका चाहिं होइनन्, किनकी उनकी श्रीमती […]

दार्जीलिङको ‘मन्त्र ब्याण्ड’ पहिलो पल्ट सिड्नीमा।

नेपाली रक संगीत विधाको लोकप्रिय सांगीतिक समूह “मन्त्र ब्याण्ड” आफ्नो सांगीतिक प्रश्तुतीका लागि सिड्नी आइपुगेको छ। नेपाली टच अष्ट्रेलियाको आयोजनामा संचालित “हिमाली नेपाली अष्ट्रेलिया टुर २०१७” अन्तर्गत एडिलेड, मेलबर्न र ब्रिसबेनका कार्यक्रम भ्याएर उक्त ब्याण्ड सिड्नी आइपुगेको हो। सांगीतिक प्रश्तुतीका लागि मन्त्र ब्याण्डको यो पहिलो अष्ट्रेलिया यात्रा हो। “हिमाली नेपाली अष्ट्रेलिया टुर २०१७” अन्तर्गत अष्ट्रेलिया […]