Home News Nepal उद्योग बाणिज्य संघ चितवनको नेतृत्वमा सहनलाल प्रधान

उद्योग बाणिज्य संघ चितवनको नेतृत्वमा सहनलाल प्रधान

18
0

चितवन-उद्योग बाणिज्य संघ चितवनको नेतृत्वमा सहनलाल प्रधान निर्वाचित हुनुभएको छ । राती भएको मतगणनामा प्रधान ३ सय ४३ मतआन्तरले अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । प्रधानले १४ सय ८९ मत ल्याउदाँ उहाँका निकटतम प्रतिद्धिन्द राजु श्रेष्ठले ११ सय ४६ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचनमा सहनलाल प्रधान प्यानलका पदाधिकारी सहितका बहुमत सदस्य निर्वाचित भएका छन् ।

(18)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *