Home Uncategorized चितवनमा अत्याधिक चिसो बढ्यो

चितवनमा अत्याधिक चिसो बढ्यो

10
0

चितवन, पुस २२
चितवनमा अत्याधिक चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ । चिसो सँगै बायुमण्डलमा वाक्लो हुस्सु पनि देखिएको छ । आज दिनभर चितवनमा घाम लागेन । कमजोर घर संरचना भएकाहरु चिसोले बढी प्रभावित भएका छन् । चिसो बढेकाले सडकमा मानिसहरुको कम उपस्थिीती थियो । रिर्पोटिगंका लागी नेपाल रिर्पोटसको टिम ठाउँ ठाउँमा पुग्दा मानीसहरु आगो तापेर बसि रहेका थिए ।
यसै वीच आज चितवनको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा घटेको छ । यो तापक्रम यसवर्षकै कम हो । यस्तै, वाक्लो हुस्सुका कारण भरतपुरबाट हुने शनिवारका सबै हवाई उडानहरु रद्द भएको नागरिक उडड्यान प्राधिकरण भरतपुरले जानकारी दिएको छ ।

(10)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *