
यस्तो रह्यो भिजन फर मोटिभेसनको सुरक्षित पौडी प्रशिक्षण (भिडियो रिपोर्ट)
13
0
सिड्नी । भिजन फर मोटिभेसनले सामुद्रि किनारमै पुगेर विद्यार्थीहरुका लागि सुरक्षा तालिम प्रदान गरेको छ । सिड्नीमा सक्रिय युवाहरुको गैर नाफामूखी संस्था भिएफएमले आइतबार तामारामा विचमा नेपाली विद्यार्थीहरुलाई पौडी सुरक्षा तालिम प्रदान गरेको हो ।
हेर्नुहोस् भिएफएमले प्रदान गरेको प्रशिक्षण कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट…
(13)