Home Australia यस्तो रह्यो भिजन फर मोटिभेसनको सुरक्षित पौडी प्रशिक्षण (भिडियो रिपोर्ट)
यस्तो रह्यो भिजन फर मोटिभेसनको सुरक्षित पौडी प्रशिक्षण (भिडियो रिपोर्ट)

यस्तो रह्यो भिजन फर मोटिभेसनको सुरक्षित पौडी प्रशिक्षण (भिडियो रिपोर्ट)

6
0

सिड्नी । भिजन फर मोटिभेसनले सामुद्रि किनारमै पुगेर विद्यार्थीहरुका लागि सुरक्षा तालिम प्रदान गरेको छ । सिड्नीमा सक्रिय युवाहरुको गैर नाफामूखी संस्था भिएफएमले आइतबार तामारामा विचमा नेपाली विद्यार्थीहरुलाई पौडी सुरक्षा तालिम प्रदान गरेको हो ।

हेर्नुहोस् भिएफएमले प्रदान गरेको प्रशिक्षण कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट…

(6)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *