Home Australia ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले गरे धुर्मुश-सुन्तली मार्फत बाढीपिडितलाई सहयोग।
ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले गरे धुर्मुश-सुन्तली मार्फत बाढीपिडितलाई सहयोग।

ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले गरे धुर्मुश-सुन्तली मार्फत बाढीपिडितलाई सहयोग।

109
0

काठमाडौं,१४ भदौ । अष्ट्रेलियाका लागि एजुकेशन तथा माइग्रेसन भिसामा ख्याती कमाएको ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले नेपालको बाढीग्रस्त क्षेत्रमा राहत प्रदान गरेको छन्।

ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपको आयोजनामा केही अघि सिड्नीमा सम्पन्न तीज रमझम साँझबाट संकलित केहि रकममा थप गरेर एक हजार अष्ट्रेलियन डलर बराबरको (८२ हजार रुपयाँ ) सहयोग गरिएको हो। धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई फाउन्डेसनको कार्यालयमा गएर ग्लोबल काठमाडौं कन्सल्टका सिइओ भोजराज न्यौपानेले बुधबार उक्त सहयोग रकम हस्तान्तरण गरे।

(109)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *