Home Australia अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थी संगठनको अध्यक्षमा नेपाली विद्यार्थी निर्वाचित।
अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थी संगठनको अध्यक्षमा नेपाली विद्यार्थी निर्वाचित।

अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थी संगठनको अध्यक्षमा नेपाली विद्यार्थी निर्वाचित।

18
0

अष्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रिय विद्यार्थीहरुको संगठन “काउन्सिल अफ इन्टरनेसनल स्टुडेण्ट्स”को अध्यक्ष पदमा नेपाली विद्यार्थी विजय सापकोटा निर्वाचित भएका छन्। सापकोटा, सिड्नी स्थित यु.टि.एस विश्वविद्यालयका इञ्जिनियरिङ्ग विषयमा अध्यनरत छन्।

अष्ट्रेलियाको विद्यार्थी समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सापकोटालाई यस अघि एन.एस.डव्लु राज्य सरकारले स्टुडेण्ट अफ द ईयर – २०१६ अवार्डले समेत सम्मानित गरिसकेको छ। सापकोटाले यु.टि.एस विश्वविध्यायको काउन्सिलमा समेत अण्डर्ग्र्याजुएट तह अध्यनरत विद्यार्थीहरुको प्रतिनिधित्व गर्दछन्।

(18)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *