Home News Nepal तत्काल मतगणना सुरु गर्न माग गर्दै एमालेकाे दबाब र्‍याली

तत्काल मतगणना सुरु गर्न माग गर्दै एमालेकाे दबाब र्‍याली

2
0

तत्काल मतगणना सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले आज भरतपुरमा दबाब र्‍याली निकालेको छ । पुल्चोकबाट निस्किएको र्‍याली लयन्सचोक, क्याम्पसगेट, चौविसकोठी हुँदै मतणना स्थल परिसरमा गएर कोणसभामा परिणत भएको छ ।र्‍यालीमा सहभागिले मतपत्र च्यात्नेलाई कारवाही गर, अविलम्व मतगणना सुचारु गर लगाएतका नारा लगाएका थिए । र्‍याली  पछि मतगणना स्थल परिसरमा धर्नाको कार्यक्रम राखिएको छ ।

 

(2)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *