Home News निर्वाचनमा ७१ प्रतिशत मत खस्याे

निर्वाचनमा ७१ प्रतिशत मत खस्याे

8
0

अाज भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिए लगतै पत्रकार सम्मेलन गरी आयोगले मतदानमा जनताको उत्साहजनक सहभागिता रहेको बताएको छ ।

प्रमुख आयुक्त अयोधीप्रसाद यादवका ३८३ स्थानीय तह मध्ये २८१ मा भएको निर्वाचनमा समग्रमा ७१ प्रतिशत मत खसेको छ ।दोलखा, काभ्रे र कोलिकोट गरी तीन केन्द्रको मतदान स्थगित भएको छ ।

(8)

Facebook Comments

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *