Home Sports Football पहिलो हाफ: लिभरपुल १ – क्रिष्टल प्यालेस १
पहिलो हाफ: लिभरपुल १ – क्रिष्टल प्यालेस १

पहिलो हाफ: लिभरपुल १ – क्रिष्टल प्यालेस १

0
0

ई.पि.एल को तेस्रो स्थानमा रहेको लिभरपुल आफ्नो घरेलु मैदान रेलिगेसनबाट बच्न संघर्षरत क्रिष्टल प्यालेस सँग खेलिरहेको छ।

ईङ्ग्लिस प्रिमियर लिग अन्तरगत अहिले भैरहेको लिभरपुल र क्रिष्टल प्यालेस विचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। लिभरपुलका स्ट्राइकर कटिन्होले खेलको २४ औं मिनेटमा गोल गर्दै आफ्नो क्लबलाई अग्रता दिलाए पनि लिभरपुलले उक्त अग्रतालाई पहिलो हाफको अन्त्यसम्म कायम राख्न सकेन।

क्रिष्टल प्यालेसका बेल्जियन स्ट्राइकर क्रिस्टियन बेन्टेकेले ४३ औं मिनेटमा गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा ल्याएका हुन्।

क्रिष्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेके

ई.पि.एल को तेस्रो स्थानमा रहेको लिभरपुल आफ्नो घरेलु मैदान रेलिगेसनबाट बच्न संघर्षरत क्रिष्टल प्यालेस सँग खेलिरहेको छ। चौथो र पाँचौं स्थानमा रहेका म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले लिभरपुलले भन्दा २ खेल कम खेलेका छन् भने अंक तालिकामा ३ र ४ अंकको अन्तर छ। आगामी च्याम्पियन्स लिगमा छनोटका लागि शिर्ष ४ मा पर्न लिभरपुललाई आजको खेल जित्ने पर्ने खेल मध्येको एक हो।

(0)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *