Home Sports Football हाफ टाइम: म्यानचेस्टर युनाइटेड 2 – 0 बर्न्ली

हाफ टाइम: म्यानचेस्टर युनाइटेड 2 – 0 बर्न्ली

12
0

वाएन रुनिले गरे दोस्रो गोल युनाइटेडलाई २-० को अग्रता

खेलको ३९ मिनेट मा वाएन रुनीले दोस्रो गोल गर्दै मनचेस्टर युनाइटेडको अग्रता दोब्बर पारेका छन्। यस गोल संगै युनाइटेडले सुन्यका विरुद्ध २ गोलले बर्न्ली विरुद्ध अग्रता लिइरहेको छ।


हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता

बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो गोल गरेका छन्। एन्डर हेरेराको सुन्दर पासमा उनले गोल गरेका हुन्।

मार्सियालको यसै गोलबाट खेलको २१ औं मिनेटमै युनाइटेडले अग्रता लिएको छ। प्रिमियर लिगको अंक तालिकामा पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई शिर्ष ४ भित्र पर्न अबका हरेक खेलमा नतिजा आफ्नो पक्षमा पार्नु पार्नेछ।

शिर्ष ४ मा रहेका इ.पी.एल क्लबहरुले आगामी वर्षको च्याम्पियन्स लिग खेल्न पाउनेछन्।

 

(12)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *