Home Sports Football हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता
हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता

हेरेराको पासमा मार्सियालले गरे पहिलो गोल: युनाइटेडको अग्रता

0
0

बर्न्ली विरुद्ध जारी खेलमा म्यानचेस्टर युनाइटेडका लागि एन्टोनी मार्सियालले पहिलो गोल गरेका छन्। एन्डर हेरेराको सुन्दर पासमा उनले गोल गरेका हुन्।

मार्सियालको यसै गोलबाट खेलको २१ औं मिनेटमै युनाइटेडले अग्रता लिएको छ। प्रिमियर लिगको अंक तालिकामा पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई शिर्ष ४ भित्र पर्न अबका हरेक खेलमा नतिजा आफ्नो पक्षमा पार्नु पार्नेछ।

शिर्ष ४ मा रहेका इ.पी.एल क्लबहरुले आगामी वर्षको च्याम्पियन्स लिग खेल्न पाउनेछन्।

(0)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *