Home International अमेरिकाद्वारा अफ्गानिस्तानमा हालसम्मको ठूलो बम आक्रमण।
अमेरिकाद्वारा अफ्गानिस्तानमा हालसम्मको ठूलो बम आक्रमण।

अमेरिकाद्वारा अफ्गानिस्तानमा हालसम्मको ठूलो बम आक्रमण।

25
0

अमेरिकी सेनाले भर्खरै अफगानिस्तानमा हाल सम्मको सबैभन्दा ठूलो गैर-आणविक बम खसालेको छ। जि.बि.यु-४३/बि नाम गरेको उक्त बम अमेरिकी सेनाले पहिलो पटक प्रयोग गरेको हो।

२१००० एल.बी तौल रहेको उक्त बम, “मदर अफ अल बम्ब्स्” भनेर चिनिने गरेको छ।

तस्वीर: सि.एन.एन

अफ्गानिस्तानको पूर्वी क्षत्रमा आ.एस् लाई निशाना बनाई अमेरिकाले उक्त बम खसालेको हो। गत हप्ता सिरियामा हवाई आक्रमण गरेको अमेरिका डोनाल्ड ट्रम्प राष्ट्रपति भए यता आइ. एस् का गतिविधी हुने राष्ट्रमाथि निकै आक्रामक प्रस्तुत हुँदै आएको छ।

(25)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *