Home Entertainment विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपाल

विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपाल

8
0

काठमाडौँ, ९ चैत

सहासिक खेल बन्जी जम्पका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालको लास्ट रिसोर्टलाई पनि समावेश गरिएको छ ।अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको उत्कृष्ट १५ देशको सूचीमा नेपाललाई पनि समावेश गरिएको हो ।

विश्वकै अग्लो बन्जी जम्पमध्ये एक रहेको लास्ट रिसोर्ट भोटे कोशी नदीको माथि रहेको छ । यसको उचाइँ १६० मिटर रहेको सिएनएनले उल्लेख गरेको छ । नेपालबाहेक स्वीटजरल्याण्ड, इटाली, अस्ट्रिया, अमेरिका, चीन, फिनल्याण्ड, न्युजिल्याण्ड, जाम्बिया–जिम्बाव्वेका बन्जी जम्प गन्तव्यहरु पनि समावेश रहेका छन् ।

(8)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *